Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

घट्यो आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको मूल्य

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०८:१५
घट्यो आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको मूल्य

Loading

आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य घटेको छ।

नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन-१४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ र २५६ जिबी क्षमताको आइफोन-१४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको छ।

त्यस्तै १२८ जिबी क्षमताको आइफोन-१४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ र २५६ जिबी क्षमता भएको आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ।

यसभन्दा अघि १२८ जिबी क्षमताको आइफोन-१४ प्रोको बजार मूल्य एक लाख ९४ हजार ९९० रुपैयाँ र २५६ जिबी मोडलको दुई लाख १४ हजार ९९० रुपैयाँ थियो।

त्यसैगरी १२८ जिबी स्टोरेज क्षमताको आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य पहिले दुई लाख १४ हजार ९९० रुपैयाँ र २५६ जिबी मोडलको दुई लाख ३४ हजार ९९० रुपैयाँ थियो।

नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

२०७९ चैत्र ११, शनिबार ०८:१५
गुरुको आशिर्वाद लिदै विद्यार्थी बिदाई समारोहमा रमाउदै

गुरुको आशिर्वाद लिदै विद्यार्थी बिदाई समारोहमा रमाउदै

२०७९ चैत्र ११, शनिबार ०८:१५
अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

२०७९ चैत्र ११, शनिबार ०८:१५
नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

२०७९ चैत्र ११, शनिबार ०८:१५
विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

२०७९ चैत्र ११, शनिबार ०८:१५
लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

२०७९ चैत्र ११, शनिबार ०८:१५
Next Post
केटाकेटीको मोटोपनमा कति चिन्तित हुने?

केटाकेटीको मोटोपनमा कति चिन्तित हुने?

पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

सल्टिएन करमा दोहोरोपन

सल्टिएन करमा दोहोरोपन

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०७९ चैत्र ११, शनिबार ०८:१५
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०७९ चैत्र ११, शनिबार ०८:१५
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०७९ चैत्र ११, शनिबार ०८:१५
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०७९ चैत्र ११, शनिबार ०८:१५
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०७९ चैत्र ११, शनिबार ०८:१५
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०७९ चैत्र ११, शनिबार ०८:१५
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

२०७९ चैत्र ११, शनिबार ०८:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.