Nepal BBC
Friday, January 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रामेछापमा मोहन कार्कीलाई जिताउन युवाहरुको जोड

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन २९, शनिबार ०२:५६
रामेछापमा मोहन कार्कीलाई जिताउन युवाहरुको जोड

Loading

रामेछाप । रामेछाप जिल्लामा यतिवेला राजनीतिक पार्टीहरु मंसिरमा हुने निर्वाचनको लागि लागि परेका छन् । तर, विगतमा नै टेस्टेड भईसकेका नेताहरुले नै टिकट लियर युवापुस्तालाई निरास पारेको हुनाले रामेछापमा सवैभन्दा सर्घषवाट अनुभव बटुली पत्रकारिता क्षेत्रमा सफल भईसकेका मोहन कार्कीको नेतृत्वमा उम्मेद्धारी दर्ता गरेपछि रामेछापका देश बिदेशमा रोजगारको सिलसिलामा रहेका युवाहरुले मोहन कार्कीलाई नैतिक समर्थन गर्दै युृवा नेता कार्की र युवा नै रहेका सुरेश बस्नेत, ओमबाबु पुरीको टिमलाई नै रामेछापमा जिताउन र समानुपातिकवाट उद्धवलाल श्रेष्ठलाई जिताउन युवाहरु तातेर लागेका देखिन्छन् ।

हामीलाई यो समाचार बनाई दिन र प्रचारमा सहयोग गर्न मलेसियामा रहेका रामेछापका युवाहरुले फोन गरेर मोहन कार्कीको नेतृत्वलाई हशिया तारामा मतदान गरी रामेछापको भविष्यलाई साथ दिन भनेका हुन् । सोही आधारमा हामीले रामेछापमा नेकपा (माले) का जुझारु युवा समाजसेवी पत्रकार मोहन कार्कीलाई जिताउन युवाहरुले जोड गरेको देखिएको हो ।

को हुन कार्की ?
रामेछापको साविकको ठोसे गा.वि.स. वाडन.८ डाडा गाउँमा जन्मिएका मोहन कार्की कक्षा ३ सम्म बुद्ध प्रा.वि. कक्षा ६ सम्म शारादा मा.वि. ठोसेमा अध्ययन गर्दागर्दै गरिवी र अभाववाट कक्षा ६ पढ्दा दाउर बेचर स्कुल गएको कार्कीकै फेसबुक आइडीमा भेटिन्छ उनको सघर्ष त्यतिमा मात्र सिमित नरहेर अवसर खोज्न काठमाडौ गई पत्रिका बेच्ने हक्क्रको रुपमा काम गर्दै केही पैशा बचायर काठमाडौको नक्सलास्थित नन्दी रात्रि मा.वि.मा कक्षा ७ मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका थिए त्यस स्कुलमा पढ्ने वातावरण देवकी पौडेल रामेछापका पुर्व संसद देव शंकर पौडेलको धर्मपत्नीले मिलाईदिनु भएको थियो रे कार्कीले नन्दी रात्रि मा.वि. वाट नै एसएलसी गरेका थिए । भने कार्कीले काठमाडौको पशुपति बहुमुखी क्याम्पसवाट प्लस टु गरेका हुन् भने ब्यचलरको अध्ययन आर आर क्यापसमा गरेका हुन् ।

कार्कीको राजनीतिक पृष्ठभुमि
मान बहादुर कार्की अर्थात मोहन कार्कीका बुबा नेपाली काँग्रेस पार्टीवाट वडा सदस्य समेत थिए । उनलाई बुबाको राजनीतिक अवस्था धेरथोर थाहा थियो । त्यही बुबाको राजनीतिकवाट नै प्रभाव भएको अनुमान लगाउन सकिन्छ । तर उनले बुबाले आवद्ध भएको नेपाली काँग्रेस भएपनि काकाको छोरा त्यतिवेला अनेरास्वियु पाचौ अर्थात मालेको विद्यार्थी संगठनमा लोकध्वज कार्कीले २०४८ सालमा मोहनलाई ८ बर्षको उमेरमा नै अनेरास्वियुको सदस्य दिएका थिए । तर त्यतिवेला खासै राजनीति नबुझेका कार्कीले जव काठमाडौमा आइ नन्दी रात्रि मा.वि.मा पढ्न थाले सोही समयमा रामेछापका अर्जुन कार्की र नामगेल शेर्पाले नन्दी रात्रिमा पुगेर विद्यार्थी संगठन बनाउन गरेको आग्रह्लाई मोहन कार्कीले नर्कान सकेनन् र अनेरास्वियु पाचौको प्रा.क अध्यक्ष भएर काम गर्न थाले सो संगठनको काम गर्दै जादा जोडिदै काठमाडौमा पत्रिका बेच्दै आफ्नो पढाई खर्च जुटाउन थालेको कार्कीेले सोही बर्ष नै प्रगतिशील बिक्रेता संघको सचीव भएर आफ्नो सांगठानिक अनुभव बटुल्न थालेका थिए । उनले सम्झने गरेका छन् जति पसिना नेपाली धर्तीमा पोखिएको छ त्यतिनै मेरो अनुभव यो नेपाल देशलाई काम लाग्छ । तर नेपालको राजनीति बिकृत छ । त्यो राजनीतिलाई सफा नगरेसम्म सम्भव नभएको बताउने गरेका छन् । त्यो बिकृतिलाई सफा गर्न आट गरेको छु उनि भन्छन् ।

कार्कीले नेकपा मालेको बिभिन्न जनबर्गीय संगठनमा कुशलतापुर्वक कार्यसम्पादन गर्दै आएका छन् । २०६२÷६३ को आन्देलन पछि बनेको २०६५ सालमा नेपालका उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सफत खाएपछि नेकपा (माले) पार्टीको जनबर्गीय संगठन विद्यार्थीमा रहेका कार्कीले हिन्दीमा सफत खानु नेपालको राष्ट्रियता माथि नै आच आएको भनेर उपराष्ट्रपति निवासमा नै भौतिक आक्रमणमा उत्रिएर कारवाही गर्ने नेतृत्व समेत गरेका थिए । तर त्यो माले पार्टीले स्वीकृत नदिएको हुनाले राष्ट्रिय मुक्तिसेना नामक संगठन बनायर सचेतना कारवाही गरेको बिभिन्न सञ्चारमाध्यमलाई कार्कीले दिएको अभिब्यक्तिवाट भेटिन्छ । उनले त्यतिवेलाका उपराष्ट्रपति परमानन्द झाको निवासमा बम प्रहार गरेको बिषयमा १७ महिना बन्दी जीवन समेत ब्यतित गरेका छन् ।

कार्की हाल नेकपा (माले)को केन्द्रीय सदस्य केन्द्रीय प्रचार विभाग सदस्य, प्रगतिशील युवासंघको उपाध्यक्ष रहेका छन् । भने नेकपा (माले) पार्टीको रामेछाप–दोलखा जिल्लाको ब्युरो इन्चार्ज समेत रहेका छन् ।
मेहनतमा विश्वास गर्ने कार्कीको अठोट
कार्कीको नेतृत्वमा प्रकाशन हुदै आएको जन आकाश राष्ट्रिय साप्ताहिकले नेपाली समाजमा सत्य तथ्य पस्कदै निरन्तर जनतालाई सुसुचित गर्दै आएको छ । भने जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष पनि मोहन कार्की नै रहेका छन् ।

उनले भन्ने गरेका छन् । नेपालमा सम्भावना नदेखेर लामो लाईन लागेर युवाहरु विदेश गईरहेको बेला नेपालमा बसेर नेपालको प्रुचुर सम्भावना भएका क्षेत्रहरुलाई नेपालमा पनि सम्भावना छ । नेपालको विकास नेपालीहरुले नै नगरे कहिल्यै विकास हुदैन । युवाहरुले आट नगरे पुराना तरिकाले देशको विकास हुदैन भन्दै बिभिन्न स्वतन्त्र फोरमहरु समेत सञ्चालन गरेर नेपाली समाजलाई जागृत गर्दै आएका छन् । उनले नेपाल बन्द जस्ता नकरात्क कुराहरु गर्नुहुदैन । बिद्रोहको नाममा मानिस माथि आक्रमण गर्नुहुदैन । ताकी हरेक बिद्रोहले नेपालीको एकतालाई फुट ल्याउछ भनेर तर्क पेश गर्दै आएका छन् ।

कार्कीको नेतृत्वमा अन्तर पार्टी युवा सञ्जालले देशभरी छरिएर रहेका युवाहरुले उम्मेद्धारी दिएका ठाउँहरुहमा समेत युवाहरुलाई प्रोत्साहन गर्न पहल गरिहरेको छ ।
यसरी देशकै नीति बनाउन सक्ने क्षमता भएका कार्कीलाई रामेछापका सवै खालका मानिसहरुले समर्थन गर्ने आकलन गर्न थालिएको छ । बाहिरी रुपमा नभनेपनि ठुला भनिएका नेपाली काँग्रेस नेकपा (एमाले) समर्थित सवैको मनमा कार्की जतिको रामेछापमा प्रतिनिधिसभाको उम्मेद्धार अरु नरहेको जिल्लामा चर्चा चल्न थालेको छ । चर्चा जतिकै व्यवहारमा रामेछापका जनताले मतदान कार्की उठेको चुनाव चिन्ह हशिया तारामा दान गरेभने देशको लागि अनुभवि नेतृत्व रामेछापवाट प्राप्त हुनेछ । कार्कीलाई हाम्रो यस मिडियाको तर्फवाट पनि बिजय हाशिल गर्न शुभकामना ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

२०७९ आश्विन २९, शनिबार ०२:५६
राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

२०७९ आश्विन २९, शनिबार ०२:५६
जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

२०७९ आश्विन २९, शनिबार ०२:५६
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ आश्विन २९, शनिबार ०२:५६

२०७९ आश्विन २९, शनिबार ०२:५६
गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

२०७९ आश्विन २९, शनिबार ०२:५६
Next Post
आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

रुपन्देहीमा साढे ५ किलाे चाँदीसहित दुई भारतीय पक्राउ

रुपन्देहीमा साढे ५ किलाे चाँदीसहित दुई भारतीय पक्राउ

आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने तयारी

आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने तयारी

Discussion about this post

ताजा समाचार

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०७९ आश्विन २९, शनिबार ०२:५६
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०७९ आश्विन २९, शनिबार ०२:५६
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

२०७९ आश्विन २९, शनिबार ०२:५६
लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०७९ आश्विन २९, शनिबार ०२:५६
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

२०७९ आश्विन २९, शनिबार ०२:५६
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०७९ आश्विन २९, शनिबार ०२:५६
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

२०७९ आश्विन २९, शनिबार ०२:५६
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

२०७९ आश्विन २९, शनिबार ०२:५६
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०७९ आश्विन २९, शनिबार ०२:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.