Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवभर्ना विद्यार्थीलाई भव्य स्वागत गर्दै नयाँ शैक्षिक सत्रको शुभारम्भ

महेश सिंह by महेश सिंह
२०८३ असार १२, शुक्रबार १७:३६
नवभर्ना विद्यार्थीलाई भव्य स्वागत गर्दै नयाँ शैक्षिक सत्रको शुभारम्भ

Loading

महेश सिंह लहान सिरहा,सिरहाको लहान नगरपालिका–२ स्थित लहान गोल्डन फ्युचर एजुकेशनल एकेडेमीले नयाँ शैक्षिक सत्र २०८३ का नवभर्ना विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले नयाँ विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्ने र विद्यालयप्रति अपनत्वको भावना विकास गर्ने उद्देश्यले स्वागत कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा नवभर्ना विद्यार्थीलाई माला तथा खादा लगाएर सम्मानपूर्वक स्वागत गरिएको थियो। साथै स्थानीय कला–संस्कृतिलाई झल्काउने सांस्कृतिक प्रस्तुतिमार्फत नयाँ शैक्षिक सत्रको शुभारम्भलाई उत्साहपूर्ण बनाइएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल उपेन्द्र प्रसाद यादवका अनुसार शैक्षिक सत्र २०८३ मा विद्यालयमा ११२ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। हाल विद्यालयमा कुल ४०० विद्यार्थी अध्ययनरत रहेका छन्।

उहाँले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै अभिभावकको विश्वासलाई अझ मजबुत बनाउने गरी शैक्षिक गतिविधि सञ्चालन गरिने बताउनुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्वागत कार्यक्रमले नयाँ विद्यार्थीमा सकारात्मक ऊर्जा र विद्यालयप्रतिको आत्मीयता बढाएको प्रतिक्रिया दिएका थिए।

विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको प्रतिभा, नेतृत्व क्षमता र सिर्जनशीलता विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

Next Post
शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८३ असार १२, शुक्रबार १७:३६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८३ असार १२, शुक्रबार १७:३६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८३ असार १२, शुक्रबार १७:३६
बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८३ असार १२, शुक्रबार १७:३६
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८३ असार १२, शुक्रबार १७:३६
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८३ असार १२, शुक्रबार १७:३६
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...