Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा पत्रकारिता सुधार र नियमनमा जोड,लहानमा मिडिया काउन्सिलको गोष्ठी

महेश सिंह by महेश सिंह
२०८२ पुष ४, शुक्रबार ०९:४४
लहानमा पत्रकारिता सुधार र नियमनमा जोड,लहानमा मिडिया काउन्सिलको गोष्ठी

Loading

महेश सिंह लहान सिरहा – सिरहाको लहानमा आयोजित एकदिने गोष्ठीमा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन नीतिगत तथा संरचनागत सुधार अपरिहार्य भएको निष्कर्ष निकालेका छन्।

मिडिया काउन्सिलद्वारा बिहीबार आयोजित ‘सञ्चार माध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठीमा वक्ताहरूले पत्रकारको सुरक्षा, पेशागत हकहित, आचारसंहिताको कडाइका साथ पालना तथा सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा राज्यको भूमिका अझ सशक्त हुनुपर्ने धारणा राखे।

गोष्ठीमा बोल्ने वक्ताहरूले संघीय संरचनामा सञ्चार माध्यम लोकतन्त्रको मेरुदण्डका रूपमा रहेकाले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। विशेषगरी विज्ञापन नीति स्पष्ट नहुँदा सञ्चार माध्यम आर्थिक संकटमा पर्दै गएको भन्दै लोककल्याणकारी विज्ञापनलाई संस्थागत र स्थायी बनाउनुपर्ने सुझाव प्रस्तुत गरियो।

कार्यक्रममा पत्रकारिताको नाममा भइरहेको दुरुपयोगप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको थियो। प्रविधिको गलत प्रयोग गर्दै पत्रकारको आवरणमा धम्की दिने, ब्ल्याकमेल गर्ने तथा आचारसंहिता उल्लंघन गर्ने प्रवृत्तिले समग्र पत्रकारिता पेशालाई बदनाम गरिरहेको भन्दै यस्ता गतिविधिमाथि कडा नियमन र कारबाही आवश्यक रहेको निष्कर्ष निकालियो।

वक्ताहरूले पत्रकारको क्षमता अभिवृद्धि, सीपमूलक तालिम, पेशागत सुरक्षा र पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनबिना पत्रकारिता क्षेत्र सुदृढ हुन नसक्ने बताएका थिए। साथै, पत्रकार तथा सञ्चार माध्यमको वर्गीकरण, मापदण्ड निर्धारण र लाइसेन्स प्रणालीबारे समेत बहस गरिएको थियो।

गोष्ठीमा सिरहा र सप्तरीका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मिडिया काउन्सिल, आम सञ्चार प्राधिकरण र पत्रकार महासंघबीच समन्वय बढाउँदै पत्रकारिता सुधारको साझा एजेन्डा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ४, शुक्रबार ०९:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
तराई–मधेसमा बढ्दो रबि क्रेज,रास्वपाले सिरहाको  धनगढीमा मनायो विजय उत्सव

बदलिँदो राजनीतिक परिवेशमा रास्वपाको तयारी, कल्याणपुरमा युवाहरूको सक्रिय सहभागिता

मौहलीमा लघुवित्त शोषणविरुद्ध संघर्ष समितिको तयारी बैठक,पुष ७ को माइतीघर आमसभाको तयारी तीव्र

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ४, शुक्रबार ०९:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ४, शुक्रबार ०९:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ४, शुक्रबार ०९:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ४, शुक्रबार ०९:४४
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ पुष ४, शुक्रबार ०९:४४
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ पुष ४, शुक्रबार ०९:४४
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.