Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिर्चैयामा न्यू शिव शक्ति फार्मेसीद्वारा बृहत रक्तदान कार्यक्रम

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार २१:४६
मिर्चैयामा न्यू शिव शक्ति फार्मेसीद्वारा बृहत रक्तदान कार्यक्रम

Loading

महेश सिंह लहान सिरहा- “रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै न्यू शिव शक्ति फार्मेसी प्रा.लि., मिर्चैयाद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

समुदायमा सहज, समयमै र सुरक्षित रक्त उपलब्ध गराउने दीर्घकालीन उद्देश्यसहित गरिएको उक्त रक्तदान कार्यक्रममा स्थानीय युवादेखि समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै लहान शाखाका प्रबन्धक इन्चार्ज प्रदीप मनिष यादवले स्वेच्छाले रक्तदान गर्ने सम्पूर्ण महान् स्वयंसेवी रक्तदाताप्रति हार्दिक धन्यवाद तथा विश्वास व्यक्त गरे। उनले यस्तो सामाजिक र मानवसेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरे। आयोजकका अनुसार नियमित रक्तदान संस्कृतिको विकास तथा समुदायमा स्वास्थ्य सहकार्य सुदृढ गर्न यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर १३, शनिबार २१:४६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
आसन्न चुनावलाई केंद्रमा राखेर नीति–रणनीति अभिवृद्धिको खाका तयार

घरेलु तथा यौनजन्य हिंसाका सूचकांक तीव्र उकालो, ८८ प्रतिशत पीडक पुरुष

उपचार सेवाप्रति रोगीको भरोसा बढाउन योगदान गरेबापत डा. सोनु गोईत सम्मानित

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर १३, शनिबार २१:४६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ मंसिर १३, शनिबार २१:४६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ मंसिर १३, शनिबार २१:४६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ मंसिर १३, शनिबार २१:४६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ मंसिर १३, शनिबार २१:४६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ मंसिर १३, शनिबार २१:४६
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.