Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २४, शनिबार ०६:१९
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

Loading

महेश सिंह लहान – जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कपिलवस्तु जिल्ला कार्यसमितिको एकताको पहिलो अधिवेशन शुक्रबार तौलिहवामा सुरु भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले विशेष समारोहमा पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका हुन्। हाल देशभरि संगठन निर्माण र पुनर्गठनमा सक्रिय रहेको जसपाले कपिलवस्तु अधिवेशनलाई स्थानीय तहमा सांगठानिक उपस्थिति बलियो बनाउने अवसरका रूपमा लिएको छ।

‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ भन्ने मूल नारासहित सुरु भएको अधिवेशनले नीति निर्माण, सांगठानिक सुदृढीकरण र नेतृत्व विकासमा योगदान पुर्‍याउने पार्टीको अपेक्षा छ।

अध्यक्ष यादव बिहीबार बाँके र बर्दियामा अधिवेशनको उद्घाटन सकेर शुक्रबार बिहान नेपालगञ्ज हुँदै तौलिहवा आइपुगेका थिए।

अधिवेशनमा पार्टीका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवलगायत नेताहरूको उपस्थिति छ।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधि, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको छ। अधिवेशनको क्रममा नेताहरूले मन्तव्य राख्ने, आगामी सांगठानिक रणनीति प्रस्तुत गर्ने र सांस्कृतिक प्रस्तुति समेत हुने जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
वाईसीएलको नयाँ नेतृत्व चयन, सिरहाबाट दुई केन्द्रीय सदस्य चयन

लहानमा नेकपा एस नगर कमिटीको सपथग्रहणक

लहानमा नेकपा एस नगर कमिटीको सपथग्रहणक

लहानमा जेसिजद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८५ जना लाभान्वित

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ २४, शनिबार ०६:१९
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ २४, शनिबार ०६:१९
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ २४, शनिबार ०६:१९
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ जेष्ठ २४, शनिबार ०६:१९
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ २४, शनिबार ०६:१९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ जेष्ठ २४, शनिबार ०६:१९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.