Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार १८:०२
मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

Loading

महेश सिंह सिरहा –लहान नगरपालिका–२४ स्थित पर्यटकीय क्षेत्र मानिकदहको अनुगमन गरिएको छ। जनमत पार्टीका जिल्ला इन्चार्ज विनोद यादवको नेतृत्वमा गरिएको अनुगमनमा पर्यटन कार्यालयका प्रमुख बसन्त दास, पार्टीका विभिन्न नेता तथा कार्यकर्ता सहभागी थिए।
धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मानिकदह क्षेत्रको भौतिक पूर्वाधार, सम्भाव्यता तथा व्यवस्थापनबारे छलफल गरिएको जनाइएको छ। अनुगमनपछि पर्यटन कार्यालयका हाकिम दास, जिल्ला इन्चार्ज यादव र जनमत पार्टीका युवा नेता सन्तोष कुमार सिंहले स्थलको विकासका लागि प्रतिबद्धता जनाएका छन्।
नेता सिंहका अनुसार मानिकदहको धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विस्तारका लागि स्थानीय र संघीय तहसँग समन्वय गरिनेछ।
स्थानीय तहले समेत मानिकदहलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणमा सक्रियता देखाउनुपर्नेमा सहभागी नेताहरूले जोड दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८२ जेष्ठ ११, आईतवार १८:०२
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

Next Post
लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

वाईसीएलको दोस्रो अधिवेशन सम्पन्न, सिरहामा रमेश कामत उपाध्यक्ष चयन

सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८२ जेष्ठ ११, आईतवार १८:०२
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ ११, आईतवार १८:०२
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ ११, आईतवार १८:०२
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ ११, आईतवार १८:०२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ जेष्ठ ११, आईतवार १८:०२
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ जेष्ठ ११, आईतवार १८:०२
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.