Nepal BBC
Saturday, May 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २७, सोमबार १२:२३
अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग

Loading

नेपाल भ्रमणका क्रममा रहेको चीनियाँ टोलीको गतिविधि र भेटवार्ता पारदर्शी गर्नु पर्ने माग गर्दै विज्ञप्ति जारी गरेका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवलाई प्रहरीले पक्राउ गरेको छ। अभियानकी उपाध्यक्ष सुनिता साहका अनुसार आईतबार मात्रै विज्ञप्ति जारी गरेका यादव सोमबार पक्राउ परेका हुन्।

देश र जनताको हितमा आवाज उठाउँदा अभियानका अध्यक्ष यादवलाई सरकारले प्रहरी लगाएर बन्धक वनाएको साहको आरोप छ। नेपाल भ्रमणमा रहेका चिनीयाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राखेकै आधारमा यादवलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले सरकारको कदमको निन्दा गरेकी छिन्।

‘विना कसुर अध्यक्ष यादवको शरीर बन्धक गरेर सरकारले संविधान प्रदत्त स्वतन्त्रताको अधिकार हनन् गरेको हाम्रो ठहर छ’ साहले विज्ञप्ति जारी गरेर भनेकी छिन– ‘यो कदमले सरकारको अलोकतान्त्रिक कदमको पर्दाफास त भएको छ नै जन चासोका सवालमा आवाज उठाउने ब्यक्तिको शरीर बन्धक गर्नुले सरकार नै चिन परस्त भएको प्रष्ट भएको छ।’

०७४ सालको आम निर्वाचनमा वाम गठबन्धन निर्माणमा दवाब मुलक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ विस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण रहेको उनको दावी छ। ‘त्यसैले चीनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने हाम्रो माग हो’– उनले भनेकी छिन।

देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ। अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने चेतावनी समेत अभियानले दिएको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ भाद्र २७, सोमबार १२:२३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ भाद्र २७, सोमबार १२:२३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ भाद्र २७, सोमबार १२:२३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ भाद्र २७, सोमबार १२:२३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ भाद्र २७, सोमबार १२:२३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ भाद्र २७, सोमबार १२:२३
Next Post
धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

जबरालाई पूरक प्रश्न सोध्ने, महाभियोग सिफारिस समिति बैठक बस्दै

जबरालाई पूरक प्रश्न सोध्ने, महाभियोग सिफारिस समिति बैठक बस्दै

सरकारले सशस्‍त्र द्वन्‍द्वमा बेपत्ता भएका व्यक्तिका परिवारलाई मासिक तीन हजार दिने

सरकारले सशस्‍त्र द्वन्‍द्वमा बेपत्ता भएका व्यक्तिका परिवारलाई मासिक तीन हजार दिने

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ भाद्र २७, सोमबार १२:२३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ भाद्र २७, सोमबार १२:२३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ भाद्र २७, सोमबार १२:२३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ भाद्र २७, सोमबार १२:२३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ भाद्र २७, सोमबार १२:२३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ भाद्र २७, सोमबार १२:२३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ भाद्र २७, सोमबार १२:२३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ भाद्र २७, सोमबार १२:२३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ भाद्र २७, सोमबार १२:२३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...