Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अब भारतका ४ हजार पतञ्जलि पसलबाट नेपालमा पैसा पठाउन सकिने

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १८, शनिबार १३:४९
अब भारतका ४ हजार पतञ्जलि पसलबाट नेपालमा पैसा पठाउन सकिने

Loading

काठमाडौँ — भारतबाट नेपाल पैसा पठाउन चाहनेले भारतभरि छरिएर रहेका पतञ्जलि आयुर्वेदका पसलहरुबाट पठाउन सक्ने भएका छन् । आईएमई इन्डिया प्राइभेट लिमिटेड र पतञ्जलि आयुर्वेदबीच पैसा पठाउने सम्बन्धमा सम्झौता भएको छ । हाल पतञ्जलिका आयुर्वेद पसलहरु भारतका गाउँ गाउँसम्म खुलेको छ । नेपालीको बसोबास पनि भारतका प्राय: स्थानमा छ ।

भारतमा रहेका प्रवासी नेपालीलाई घरमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा प्रदान गरिएको पतञ्जलि योग पिठका आचार्य बालकृष्णले मंगलबार दिल्लीमा भएको सम्झौता समारोहमा घोषणा गरे । ‘आईएमईबाट पैसा पठाउन अब पतञ्जलिको पसलमा पुगेपछि हुन्छ,’ उनले भने ‘यसले भारतमा रहेका नेपाली नागरिकलाई सुविधा पुग्ने विश्वास लिएका छौं ।’

आईएमई इन्डिया भारतस्थित विदेशी मुद्रा विनिमय, आन्तरिक रेमिट्यान्स तथा भारतबाट नेपालमा इन्डो–नेपाल रेमिट्यान्स गर्ने संस्था हो । पतञ्जलिसँग यसको सहकार्यले भारतमा नेपालीले गरेको कमाइलाई औपचारिक बाटोबाट नेपाल पुर्‍याउन थप सहयोग पुर्‍याउने आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले बताए । दिल्लीस्थित सेल्स हेड हिमांशु लेखकका अनुसार भारतभरि पतञ्जलिको ४ हजार स्टोर सञ्चालनमा छन् । अब तिनै स्टोरबाट नेपालमा पैसा पठाउने सुविधा नेपाली नागरिकले पाउने उनले जानकारी दिए । नयाँ दिल्लीमा मंगलबार हाम्रो स्वभिमान ट्रस्टले आयोजना गरेको तीज महोत्सव कार्यक्रममा योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा सम्झौता भएको हो । ईकान्तिपुर

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

२०७९ भाद्र १८, शनिबार १३:४९
एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

२०७९ भाद्र १८, शनिबार १३:४९
आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

२०७९ भाद्र १८, शनिबार १३:४९
निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न

निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न

२०७९ भाद्र १८, शनिबार १३:४९
ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

२०७९ भाद्र १८, शनिबार १३:४९
सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

२०७९ भाद्र १८, शनिबार १३:४९
Next Post
तालिबानले काबुलमाथि कब्जा गरेको एक वर्ष पूरा भएको अवसरमा भियनामा अफगान प्रवासी समूहले विरोध प्रदर्शन

तालिबानले काबुलमाथि कब्जा गरेको एक वर्ष पूरा भएको अवसरमा भियनामा अफगान प्रवासी समूहले विरोध प्रदर्शन

उच्च अदालतका आदेशलाई अबहेलना गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा

उच्च अदालतका आदेशलाई अबहेलना गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०७९ भाद्र १८, शनिबार १३:४९
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०७९ भाद्र १८, शनिबार १३:४९
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०७९ भाद्र १८, शनिबार १३:४९
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ भाद्र १८, शनिबार १३:४९
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ भाद्र १८, शनिबार १३:४९
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ भाद्र १८, शनिबार १३:४९
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ भाद्र १८, शनिबार १३:४९
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ भाद्र १८, शनिबार १३:४९
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ भाद्र १८, शनिबार १३:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.