Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ पुष ७, आईतवार ०३:०५
मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

Loading

महेश सिंह लहान – सिरहाको लहानमा औपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता मानव अधिकार सञ्जाल सिरहाका सचिव तथा जीवन ज्योति समाजका कार्यालय प्रमुख लक्ष्मेश्वर यादवले गरेका थिए। प्रमुख अतिथिका रूपमा मधेस प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद साहको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कडेल र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता रहेका थिए।

कार्यक्रममा इन्सेकका देव राज पोखरेलले मानव अधिकार वर्ष पुस्तक निरन्तर ३५ वर्षदेखि प्रकाशन गर्दै आएको जानकारी दिए। उनले पुस्तकलाई गुणस्तरीय बनाउनका लागि समाजका बौद्धिक व्यक्तिहरूसँग सुझाव लिने क्रम जारी रहेको बताए।
प्रमुख अतिथि साहले समाजमा व्याप्त महिला हिंसाका लागि सम्पूर्ण समाज जिम्मेवार रहेको धारणा राख्दै हिंसा प्राय प्रत्येक घरमा भएको उल्लेख गरे। उनले यस समस्या समाधानका लागि राजनीतिक व्यक्तित्वलगायत सबै क्षेत्रका व्यक्तिहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए।

वरिष्ठ पत्रकार जीवछ उदासीले जाईजो प्रथालाई महिला हिंसाको प्रमुख कारण बताउँदै यसको उन्मूलनका लागि सबैको सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा करिब दुई दर्जनभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको जानकारी आयोजक समितिका प्रतिनिधि दुर्गा परियारले दिए। उनले पुस्तकलाई विश्वसनीय र गुणस्तरीय बनाउन सुझाव संकलनको क्रम जारी रहेको जनाएका छन्।
उक्त कार्यक्रमले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि पुस्तकलाई अझ प्रभावकारी र वस्तुनिष्ठ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ पुष ७, आईतवार ०३:०५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

Next Post
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुरधाममा निजी स्वास्थ्यकर्मीका लागि आठदिने इम्प्लान्ट तालिम सुरु

सिरहाको महादेवा पोर्ताहा विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा विवाद

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ पुष ७, आईतवार ०३:०५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ पुष ७, आईतवार ०३:०५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८१ पुष ७, आईतवार ०३:०५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८१ पुष ७, आईतवार ०३:०५
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ पुष ७, आईतवार ०३:०५
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ पुष ७, आईतवार ०३:०५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...