Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुर पतारी गाउँपालिकामा जेसिजद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २०, बिहीबार ०१:२१
लक्ष्मीपुर पतारी गाउँपालिकामा जेसिजद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Loading

सिरहा – लक्ष्मीपुर पतारी गाउँपालिका २ मा जेसिजको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। पाँचौं दिनको कार्यक्रमअन्तर्गत जनता डोमी चौधरी माध्यमिक विद्यालय, प्राविधिक धारमा गरिएको वृक्षारोपणले वातावरण संरक्षण र सामुदायिक सहभागितालाई थप प्रोत्साहन गरेको छ।

कार्यक्रम संयोजक शशि शेखर यादव र कार्यकारिणी उपाध्यक्ष नित्य नन्द साहको नेतृत्वमा भएको यस कार्यक्रममा जेसिजका निवर्तमान अध्यक्ष मुरारी प्रसाद साह, उमेश चौधरी, समाजसेवी तथा पूर्व प्याप्सनका जिल्ला कोषाध्यक्ष मनोज सिंह, र गाउँ समिति सुधारका वरिष्ठ सल्लाहकार चन्द्र शेखर यादवको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका दौरान गलोबल वार्मिङ र यसको असरबारे चर्चा गर्दै वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको महत्त्वमाथि प्रकाश पारियो। जेसिजका निवर्तमान अध्यक्ष मुरारी प्रसाद साहले वातावरणीय संरक्षणलाई स्थानीय तहदेखि विश्वव्यापी तहसम्म प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

बर्तमान जेसिज अध्यक्ष उमेश यादवले आफू यही विद्यालयको विद्यार्थी भएको स्मरण गर्दै विद्यालयप्रतिको जिम्मेवारीबोधकै कारण यो कार्यक्रम विशेष बनाइएको बताए। “गलोबल वार्मिङका कारण तापक्रम वृद्धिले प्राकृतिक सन्तुलनलाई बिगार्दै लगेको छ। यसलाई नियन्त्रण गर्न वृक्षारोपण सबैको कर्तव्य हो,” उनले भने।

कार्यक्रमका निमित्त प्रधानाध्यापक तारिणी प्रसाद चौधरीले विद्यालयको प्राङ्गणलाई हराभरा बनाउन वृक्षारोपण कार्यक्रमले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

जेसिजले प्रत्येक वर्ष पर्वको रूपमा आयोजना गर्ने कार्यक्रमहरूको क्रममा यो वृक्षारोपणले समुदायलाई वातावरणीय चेतनाका साथै हरियालीको महत्वबारे जागरुक बनाएको आयोजकले बताए। सहभागीहरूले वृक्षारोपणले विद्यालय र सामुदायिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ मंसिर २०, बिहीबार ०१:२१
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
सिरहामा ग्रामीण कृषक महिलाहरूको अधिकार र सशक्तीकरणका लागि सार्वजनिक सुनुवाई

पत्रकार महासंघ सिरहाको सानदार जित, खेलमार्फत युवा दुर्व्यसनविरुद्ध सचेतना

पद्मोदयको फाउन्डेसन द्वारा १०० जना अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ मंसिर २०, बिहीबार ०१:२१
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ मंसिर २०, बिहीबार ०१:२१
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ मंसिर २०, बिहीबार ०१:२१
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ मंसिर २०, बिहीबार ०१:२१
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ मंसिर २०, बिहीबार ०१:२१
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ मंसिर २०, बिहीबार ०१:२१
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.