Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पद्मोदयको फाउन्डेसन द्वारा १०० जना अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २१, शुक्रबार ०४:०५
पद्मोदयको फाउन्डेसन द्वारा १०० जना अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

Loading

सिरहा लहान – अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पद्मोदय फाउन्डेसनले अपाङ्गता भएका करिब १०० जनालाई व्हीलचेयर वितरण गरेको छ।
सिरहाको धनगढीमाई नगरपालिकाको तरकारी बजारमा मङ्गलबार आयोजित कार्यक्रममा फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सम्मान,क्षमता विकास,र सामाजिक सहभागिताको सन्देश फैलाउने उद्देश्यले व्हीलचेयर वितरण गरेको हो।
कार्यक्रमको अध्यक्षता गरेका पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले भने,“अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउन हामीले यस्ता गतिविधि निरन्तर अघि बढाउनेछौं।”
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणमा यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए। उनले भने, “समाजमा समान अवसर सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए।
विशिष्ट अतिथि नगरप्रमुख शिवशंकर महतोले अपाङ्गता भएका नागरिकहरूको हितमा स्थानीय तहले विशेष कार्यक्रम ल्याउने योजना ल्याए बताए।
“समाजलाई समावेशी बनाउने यस्ता कार्यक्रमको निरन्तरता जरुरी छ,” महतोले भने।
अपाङ्गता भएका व्यक्तिहरूले यस सहयोगले दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका उनले “हामीलाई सहयोग गर्ने सबैप्रति धन्यवाद छ। यो सहयोगले हामीलाई आत्मनिर्भर बन्न हौसला दिएको छ,” उनीहरूले भने।
“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने नाराका साथ आयोजित कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता उजागर गर्ने प्रयास गरेको छ। पद्मोदय फाउन्डेसनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक र शैक्षिक सशक्तीकरणमा केन्द्रित रहने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
Next Post
सप्तरीमा ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ

सप्तरीमा ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ

सिरहाको लहानमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दिप प्रज्वलन

सिरहाको लहानमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दिप प्रज्वलन

डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ मंसिर २१, शुक्रबार ०४:०५
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ मंसिर २१, शुक्रबार ०४:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.