Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष २२, आईतवार १७:४५
नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

Loading

महेश सिंह सिरहा लहान २३ पौष -हिन्दु सनातन धर्म रक्षाको लागी सिरहाको सोनवर्षा चौकमा धर्म रक्षानिधी समर्पण कार्यक्रम सम्पन्न भएको छ।बिश्व हिन्दु परिषद नेपालले आयोजना गरेको बृहत कार्यक्रममा हिन्दु धर्मावलम्बीहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिको सचिब शिवदेब साहले जानकारी दिनु भयो।
कार्यक्रममा सयौं हिन्दु धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो।बिश्व हिन्दु परिषद नेपालको जिल्ला सचिब शिव देब साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नवराजपुर गाउँपालिकाको उपाध्यक्ष पुनम कुमारी यादव, बिशिस्ट अतिथि नेपाल सरकारको पुर्व डि.आजी. राजेन्द्र प्रसाद चौधरी,नापी बिभाग माहानिर्देश राम नरेश सिंह,संन्त मार्ग निर्देशक मण्डलको राष्ट्रिय सचिब लक्ष्मण दास लगायतका अतिथिहरुको उपस्थिति रहेको जय माँ हजारी बोर्डिङ्ग स्कुलका प्रीन्सिपल लक्ष्मण रायले जानकारी दिनु भयो।
प्रमुख अतिथि पुनम यादवले हिन्दु धर्म जस्तो संस्कार कुनै धर्ममा नरहेको भन्दै जन्म देखि मान्दै आएको सनातन हिन्दु धर्मलाई रक्षा गरेर आउने पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी हाम्रै रहेको चर्चा गर्दै पालिकाबाट २५ % प्रतिशत बजेट मठ मन्दिर र धार्मिक कार्यको लागी छुट याएको उपाध्यक्ष पुनम कुमारी यादवले बताए।
कार्यक्रममा बिश्व हिन्दु परिषद नेपाल कुनै राजनीति पार्टी होन्न,यो पुर्ण रुपमा सनातन हिन्दु धर्म रक्षा सम्बर्द्धनको लागी एक धार्मिक संगठन हो।कार्यक्रममा बिश्वहिन्दु परिषद नेपालको नवराजपुर गाउँ पालिका संयोजक शिबराम यादव सह- संयोजक पवन यादव,सिरहा जिल्लाका प्रचार प्रसार प्रमुख महेश सिंह महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उदेश्य समाजिक बिकृती जातीय छुवाछूत अनत्य हुनुपर्ने कुलतमा लागेका युवा पुस्ताले आफनो धर्म प्रति आस्ताबान रहन सनातन हिन्दु धर्म रक्षाको लागी अवाज बुलन्द गर्न, समतामूलक समाज निर्माण गर्ने,गाई हत्या बन्द गर्न यस्को मुख्य उदेश्य रहेको शिवदेव साह जानकारी दिनु भयो। आउने दिनमा प्रत्येक स्कुलमा ठुलो अभियानको रूपमा अगाडी बढाउने बताए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० पुष २२, आईतवार १७:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० पुष २२, आईतवार १७:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० पुष २२, आईतवार १७:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० पुष २२, आईतवार १७:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० पुष २२, आईतवार १७:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० पुष २२, आईतवार १७:४५
Next Post
ब्यापारीहरुको आन्दोलनमा उधोग बाणिज्य संघ साथ नदिए विरुद्धमा आन्दोलन गर्छौ: हरिकिशोर महतो

लघुबित संस्था विरुद्धको संघर्ष समितिको प्रदेश समेलन तथा बृहत बिरोध प्रदर्शन

लघुबित संस्था विरुद्धको संघर्ष समितिको प्रदेश समेलन तथा बृहत बिरोध प्रदर्शन

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० पुष २२, आईतवार १७:४५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० पुष २२, आईतवार १७:४५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० पुष २२, आईतवार १७:४५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० पुष २२, आईतवार १७:४५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० पुष २२, आईतवार १७:४५
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० पुष २२, आईतवार १७:४५
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० पुष २२, आईतवार १७:४५
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० पुष २२, आईतवार १७:४५
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८० पुष २२, आईतवार १७:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.