Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिथिला लघुबितको अन्तरक्रिया सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष २१, शनिबार १३:५४
मिथिला लघुबितको साक्षरता कार्यक्रम सम्पन्न

Loading

महेश सिंह सिरहा लहान २० पौष -सिरहाको लहानमा मिथिला लघुबित संस्थाको बितिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२०६६ साल बैशाख १४ गते देखि संचालनमा आएको मिथिला लघुबित बितिय संस्थाले शेयर सदस्यहरुलाई लहान पडरीया शाखाले आयोजना गरेको एक दिवस्य बितिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।
करिब २ सय शेयर सदस्यहरुलाई बितिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।निलम सिंहको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रममा लहान नगरपालिकाको नगर उप-प्रमुख राम चलितर महतोले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा जन शक्ति ब्यवस्थापन तथा समन्वय सेवा बिभाग प्रमुख रमा नन्द यादव रहनु भएको शाखा प्रबन्धक दिलिप कुमार महतोले जानकारी दिनुभयो।
प्रमुख अतिथि महतोले लघुबित संस्थासंग त्यो ब्यक्तीहरु जोडिएको छ जुन ज्याला मजदुरी गरे खाने आर्थिक रुपले कम्जोर भएका ब्यक्तीहरुले लघुबित संस्था संग विशेष जोडीएको बताए। लघुबित संस्थाले कम पुजी भएको निमन बर्गको किसान गरिब दलित बेरोजगार पुजीको कारण बेरोजगार भएर बस्ने ब्यक्तीहरुको लागी बिना धितोको ऋण प्रवाह गरी आर्थिक रुपान्तरणको लागी कार्य गर्दै आएको बताए।
ज्याला मजदुरी गर्ने कम्जोर पुजी भएको ब्यक्तीहरुलाई सहुलियत तरिकाले छोटो समयमा बिना धितोको ऋण प्रवाह गरी ब्यवसायीकरण गर्ने भएकोले समाजलाई आर्थिक स्तर उकास्न लघुबित संस्थाको ठुलो भुमिका रहेको महतोले बताए।
नगरपालिकाबाट सक्ने सहयोग हुन्छ हामी तयार रहेको संस्था जनमुखी हुनुपर्ने जोड दिएका थिए।
बिशिस्ट अतिथि रमानन्द यादवका अनुसार आफू भित्र रहेको सीप पुजीको कारण सिपलाई गुमराहमा राख्ने गरेको ब्यक्तीलाई ब्यवसायी गर्न बीउ पुजी हस्तान्तरण गरेर उधमी बनाउने गरेको बताए। मिथिला लघुबितले घरदैलो सेवा प्रवाह दिने गरेको र धितो र बिना धितोमा कर्जा दिने गरेको छ।समाजिक र आर्थिक सुधारको लागी काम गर्ने गरेको भन्दै विभिन्न सेवाहरु दिने गरेको बताए।
मिथिला लघुबित प्रदेश स्तरीय लघुबितको रूपमा संचालनमा रहेको छ।मिथिला लघुबितको चुक्ता पुजी १९ करोड ६० लाख र अधिकृत पुजी ३० करोड रहेको छ,भने २ अर्ब ८८ करोड ऋण असुली गर्न बाकी रहेको छ। मधेस प्रदेशमा ३८ हजार सदस्य रहेको र ३१ हजार ऋणी सदस्य रहेको १६७ जना कर्मचारीलाई रोजगारी दिएको छ।१ अर्ब ५ करोड बचत रहेको प्रमुख यादवले जनाए।
केन्द्रमा राम्रो कार्य गर्ने केन्द्र प्रमुखहरुलाई उपहार स्वरुप रकम सहित समान गर्ने गरेको हो। कार्यक्रममा नगर प्रहरी इन्चार्ज सुनिल कुमार यादवको समेत उपस्थिति रहेको आयोजना संस्थाले जानकारी दिनु भयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० पुष २१, शनिबार १३:५४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८० पुष २१, शनिबार १३:५४
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८० पुष २१, शनिबार १३:५४
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८० पुष २१, शनिबार १३:५४
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० पुष २१, शनिबार १३:५४
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० पुष २१, शनिबार १३:५४
Next Post
नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

ब्यापारीहरुको आन्दोलनमा उधोग बाणिज्य संघ साथ नदिए विरुद्धमा आन्दोलन गर्छौ: हरिकिशोर महतो

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० पुष २१, शनिबार १३:५४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८० पुष २१, शनिबार १३:५४
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८० पुष २१, शनिबार १३:५४
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८० पुष २१, शनिबार १३:५४
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० पुष २१, शनिबार १३:५४
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० पुष २१, शनिबार १३:५४
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८० पुष २१, शनिबार १३:५४
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८० पुष २१, शनिबार १३:५४
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८० पुष २१, शनिबार १३:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.