Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान बजार अनुगमन दर्जनौं होटेल र किराना पसलबाट म्याद गुजरीएको समान बरामद

महेश सिंह by महेश सिंह
२०८० आश्विन २०, शनिबार ०५:३०
लहान बजार अनुगमन दर्जनौं होटेल र किराना पसलबाट म्याद गुजरीएको समान बरामद

Loading

महेश सिंह सिरहा लहान २० असोज – चार्ड पर्वको लक्षित गरी सिरहाको लहानमा होटेल किराना पसल र दुध डेरी किल्निक औषधी पसलमा अनुगमन गरेका छन्। लहान नगरपालिकाको उप -प्रमुख राम चलितर महतो स्वास्थ शाखा प्रमुख जगदीश मंण्डल,कृषि शाखा प्रमुख जय प्रकाश साह ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लिला भक्त बादे खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजका प्राबिधिक सहायक राजन बुढाथोकी,राष्ट्रिय उपभोक्ता मंञ्च सिरहा सप्तरीका जिल्ला अध्यक्ष राज कुमार गुप्ता,जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारडा, पशुकार्यालय प्रमुखका र वडा अध्यक्ष श्याम साह सोनी पत्रकार महेश सिंहको टोलिले बजार अनुगमन गरेका थिए।

नयाँ बजारबाट सुरु गरेको अनुगमन दुर्गा मन्दिर माखन भोग मिलको डेरी लगायत दर्जनौं किराना पसलहरुमा अनुगमन गरेका थिए।म्याद गुजरिएका समान जफत गरि सलाह सुझाव समेत दिदै आउने अनुगमनमा यस्तो गुजरिएका सम्मानहरु फेला पर्यो भने सरिवाना सहित कानुन बमोजिम कार्बाही गर्ने बताउनु भयो।

म्याद गुजरीएका अखाद्य्य बस्तुले उप भोक्ताहरु विभिन्न रोगको सिकार बन्दै बिरामी पर्दै गएको छ्। जय नेपाल होटेल , नियु मुङेरीया स्वीट,किशन स्वीट,माखन भोग बाट मिलको डेरी लगायतका दर्जनौं होटेल किराना पसलबाट समान बरामद गरेको हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० आश्विन २०, शनिबार ०५:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० आश्विन २०, शनिबार ०५:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० आश्विन २०, शनिबार ०५:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० आश्विन २०, शनिबार ०५:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० आश्विन २०, शनिबार ०५:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० आश्विन २०, शनिबार ०५:३०
Next Post
लहानलाई सुन्दर सु ब्यवस्तित बनाउन अभियान

लहानलाई सुन्दर सु ब्यवस्तित बनाउन अभियान

लहानमा सिएमसी नेपालको पहलमा बिश्व मानसिक स्वास्थ दिवस मनायो

लहानमा सिएमसी नेपालको पहलमा बिश्व मानसिक स्वास्थ दिवस मनायो

नेकपा एमाले मधेस प्रदेश कमिटिमा करिष्षा देवी वैठा सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा करिष्षा देवी वैठा सदस्य सर्वसहम निर्वाचित

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८० आश्विन २०, शनिबार ०५:३०
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८० आश्विन २०, शनिबार ०५:३०
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८० आश्विन २०, शनिबार ०५:३०
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८० आश्विन २०, शनिबार ०५:३०
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८० आश्विन २०, शनिबार ०५:३०
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० आश्विन २०, शनिबार ०५:३०
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० आश्विन २०, शनिबार ०५:३०
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० आश्विन २०, शनिबार ०५:३०
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० आश्विन २०, शनिबार ०५:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.