Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

महेश सिंह by महेश सिंह
२०८३ भाद्र ८, सोमबार १५:३१
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

Loading

महेश सिंह लहान सिरहा — बरियारपट्टी गाउँपालिका–१ स्थित नरगी चौकमा एकदिने सशुल्क आँखा शिविर सम्पन्न भएको छ। स्थानीय रामबाबु साहको नेतृत्व तथा विश्व हिन्दु परिषद् नेपालको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

भगवानपुर गाउँपालिका–४ स्थित बालासुन्दरी आई केयर प्रालिको आयोजनामा सञ्चालित शिविरमा ग्रामीण क्षेत्रका करिब ३ सय जना बिरामीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।

शिविरमा स्वास्थ्यकर्मी तथा दक्ष–अनुभवी खुशबु यादवसहितको चिकित्सकीय टोलीले बिरामीको आँखा परीक्षण गर्दै आवश्यक उपचार सेवा प्रदान गरेको आयोजकले जनाएको छ। बिरामीको आँखासम्बन्धी समस्या पहिचान गरी आवश्यक परामर्श तथा उपचारसमेत गरिएको थियो।

बालासुन्दरी आई केयर प्रालिका सञ्चालक ज्ञानेन्द्र विक्रम यादवका अनुसार संस्थाका चेयरम्यान लक्षेन्द्र प्रसाद यादव, सञ्चालक प्रेमशिला यादव र शान्ता चौधरीको निगरानीमा दक्ष तथा अनुभवी प्राविधिकहरूको टोली परिचालन गरी शिविर सञ्चालन गरिएको हो।

विश्व हिन्दु परिषद् नेपाल सिरहाका जिल्ला अध्यक्ष तथा वरिष्ठ समाजसेवी शिवदेव साहले सिरहा र सप्तरीका ग्रामीण क्षेत्रमा आर्थिक रूपमा विपन्न, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले निरन्तर आँखा शिविर सञ्चालन गर्दै आएको बताए।

ग्रामीण भेगका नागरिकलाई आँखा उपचारको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउन यस्ता शिविर प्रभावकारी हुने आयोजकको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८३ भाद्र ८, सोमबार १५:३१
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

Discussion about this post

ताजा समाचार

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.