Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित पीडितको माग सम्बोधन नभए जनबिद्रोह गर्छौ : केन्द्रिय अध्यक्ष ज्ञवाली

महेश सिंह by महेश सिंह
२०८० भाद्र २६, मंगलवार ०२:०७
लघुबित पीडितको माग सम्बोधन नभए जनबिद्रोह गर्छौ : केन्द्रिय अध्यक्ष ज्ञवाली

Loading

महेश सिंह सिरहा लहान २६ भदौ – गुल्मी जिल्लाबाट सुरु भएको लघुबित संस्था विरुद्धको आन्दोलन बिगत १९ महिना देखि निरन्तर रूपमा विभिन्न जिल्लामा चल्दै आएको संघर्ष समितिका मोहोतरी जिल्ला अध्यक्ष सिलम यादवले बताए।

मोहोतरीको बर्दीबास माईस्थान स्थित हुने मधेस प्रदेश स्तरीय प्रशिक्षण भेला कार्यक्रम संघर्ष समितिका प्रदेश संयोजक अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष मणिराम ज्ञवाली रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा केन्द्रिय सचिब रमेश लामा,अतिथिहरुमा केन्द्रिय उपाध्यक्ष युवराज रसाइली,धनुषा जिल्ला अध्यक्ष मन्दिरा लामा,बिशिस्ट समितिका मनोज पौडेल, केन्द्रिय सदस्य धनिकलाल चौधरी अनिता चौधरी, गुलजार मियाँ, उमेश भक्त लगायत विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा संघर्ष समितिमा लागेका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको आयोजक कमिटीले जनाए।

कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले भने हामी असोज ३ गतेका लागी पुर्ण रूपमा जनबिद्रोह गर्नको लागी संगठित हुनु जरुरी देखिएको बताए।लघुबित संस्थाबाट पीडित दिदीहरुले किस्ताको दिन नजिकिदै गर्दा घर छाडेर लुकेर बस्नुपर्ने अवस्था थियोे भने कतिले मानशिक तनावका कारण आत्महत्या गर्ने समेत गरे,अहिले तेही दिदीहरु आन्दोलनका कारण किस्ता बहिष्कार गरी अमन च्यनको जिवन बिताउने गरेका छ।

हामी सबैको संघर्षले गर्दा हामी देशै भरी आन्दोलन गर्न सफल भएका छौँ। ग्रामीण भेग र गाउँ -गाउँमा सलबलाउने बितीय दलालहरुको बिगबिगी निकै कम भएको अवस्था छ्।
सरकारले माग पुरा गरेन भने बर्शै बर्ष आन्दोलन जारी रहने केन्द्रिय अध्यक्ष ज्ञवालीले बताए। प्रशिक्षण दिदै लघुबित संस्था नेपालबाट उन्मुलन गरेरै छाडने नभए देशमा ठुलो जनबिद्रोह हुने सरकारलाई चेतावनी दिनुभयो।

महेश सिंह

महेश सिंह

Related Posts

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० भाद्र २६, मंगलवार ०२:०७
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

Next Post
किर्तिम हात खुट्टाको नापजाँच शिबिर सम्पन्न

सुन्सान बन्दै पालिका अध्यक्ष र अधिकृत २ महिना देखि ग्याब

प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

Discussion about this post

ताजा समाचार

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० भाद्र २६, मंगलवार ०२:०७
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० भाद्र २६, मंगलवार ०२:०७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० भाद्र २६, मंगलवार ०२:०७
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० भाद्र २६, मंगलवार ०२:०७
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० भाद्र २६, मंगलवार ०२:०७
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० भाद्र २६, मंगलवार ०२:०७
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.