Nepal BBC
Saturday, March 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

घट्यो आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको मूल्य

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०८:१५
घट्यो आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको मूल्य

Loading

आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य घटेको छ।

नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन-१४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ र २५६ जिबी क्षमताको आइफोन-१४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको छ।

त्यस्तै १२८ जिबी क्षमताको आइफोन-१४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ र २५६ जिबी क्षमता भएको आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ।

यसभन्दा अघि १२८ जिबी क्षमताको आइफोन-१४ प्रोको बजार मूल्य एक लाख ९४ हजार ९९० रुपैयाँ र २५६ जिबी मोडलको दुई लाख १४ हजार ९९० रुपैयाँ थियो।

त्यसैगरी १२८ जिबी स्टोरेज क्षमताको आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य पहिले दुई लाख १४ हजार ९९० रुपैयाँ र २५६ जिबी मोडलको दुई लाख ३४ हजार ९९० रुपैयाँ थियो।

नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

२०७९ चैत्र ११, शनिबार ०८:१५
लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

२०७९ चैत्र ११, शनिबार ०८:१५
गुरुको आशिर्वाद लिदै विद्यार्थी बिदाई समारोहमा रमाउदै

गुरुको आशिर्वाद लिदै विद्यार्थी बिदाई समारोहमा रमाउदै

२०७९ चैत्र ११, शनिबार ०८:१५
अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

२०७९ चैत्र ११, शनिबार ०८:१५
नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

२०७९ चैत्र ११, शनिबार ०८:१५
विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

२०७९ चैत्र ११, शनिबार ०८:१५
Next Post
केटाकेटीको मोटोपनमा कति चिन्तित हुने?

केटाकेटीको मोटोपनमा कति चिन्तित हुने?

पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

सल्टिएन करमा दोहोरोपन

सल्टिएन करमा दोहोरोपन

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ चैत्र ११, शनिबार ०८:१५
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ चैत्र ११, शनिबार ०८:१५
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ चैत्र ११, शनिबार ०८:१५
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ चैत्र ११, शनिबार ०८:१५
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ चैत्र ११, शनिबार ०८:१५
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ चैत्र ११, शनिबार ०८:१५
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०७९ चैत्र ११, शनिबार ०८:१५
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०७९ चैत्र ११, शनिबार ०८:१५
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०७९ चैत्र ११, शनिबार ०८:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.