Nepal BBC
Monday, May 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

Loading

महेश सिंह सिरहा लहान ११ फाल्गुन – सेवा ग्राहीको खुशीयाली र काम गराउन आउने सेवा ग्राहीहरुको लागी घरेलु तथा साना उधोग कार्यालय लहान सिरहाले नि:शुल्क चिया र खानेपानीको ब्यवस्था गरिएका छन्।

काम गर्न आउने सेवा ग्राहीहरुलाई बोरफिल र काम गराउन झन्झट नहोस भने उदेश्यले काममा निरन्तरता दिन उक्त ब्यव्यवस्था गरिएको हो।दैनिक रूपमा सयौं सेवाग्राहीको भिड लाग्ने गरेको उधोग अधिकृत दिपेन्द्र कुमार यादवले बताए।कार्यालय प्रमुख यादवको कार्यालकालमा सिरहाका ब्यापारी उघोगीहरु सहज रूपमा कामको सहानुभूति गरिरहेको स्थानीय ब्यापारीले बताए।

उधोग अधिकृत यादवको कारण कार्यालयको मुहार नै फेरिएको अवस्था रहेको लहान बासीको भनाई छ।सिरहाका अधिकांश पालिकाहरुमा लघु उधमी तालीम,सिलाई कटाई तालीम,ब्युट्टीपालर ट्रेनिङ्ग,चुरिलहठी,अगरबती,डलकुस्ल, मुरा बनाउने तालीम लगायतका तालीम दिई हजारौं युवा युवती महिला पुरुषलाई स्वरोजगार बनाउने गरेका हुन्।

सिरहाका गरिब दलित अतिबिपन्न समुदायका ब्यक्ती अपाङ्ग, हिंसा पीडित परिवारलाई मोबाइल मर्मत,हाउस वाईरिङ्ग, पल्म्बिङ्ग तालीम संचालन गरी नेपाली युवाहरूलाई बिदेश पलाईन हुन् बाट रोकेका छन्। युवा युवतीहरुलाई स्वदेशमै स्वरोजगार बनाई ब्यापार संचालन गर्न उत्साही गरेका छन्। सिरहामा निरन्तर अनुगमन समेत गर्ने गरेका छन्। उधोग अधिकृत दिपेन्द्र यादवको प्रशंसा सिरहामा निकै व्यापक रूपमा चलेका छन्।अधिकृत यादव सफल उधोग अधिकृतको रूपमा सिरहामा चिनिएका अधिकृत हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

समाजवादी पार्टी राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको जानकारी

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.