Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बास्तबिक किसान झा अनुदानको प्रखाईमा

महेश सिंह by महेश सिंह
२०७९ पुष १९, मंगलवार ०१:५२
बास्तबिक किसान झा अनुदानको प्रखाईमा

Loading

महेश सिंह सिरहा लहान १९ पुस – बर्सौ बर्ष देखि कृषि पेसामा आबद्ध रहेका भगवानपुर गाउँपालिकाका आन्न्त झाले निकै पीडित भएका छन्।भगवानपुर गाउँपालिका वाडा नम्बर ५ ईनर्वा परौलमा करिब ५ बर्ष अगाडि संचालन गरेको बला सुन्दरी कृषि तथा पशुपंक्षि केन्द्र प्रालि संचालन गरेका छन्।

करिब ५ बिगहा निजि जग्गामा ६ वाटा पोखरीमा माछा पालन,गाई पालन,हासपालन,लोकल खुखरा,माछा भुरा उत्पादन हयाचरी संचालन,बटै पालन लगायत कृषि खेतीमा आलु,मकै तोरी बदाम,लाहरी दाल,तरकारी लगायतका खेती गर्दै आएका छन्।गाउँका गरिब दलित निमुखा ब्यक्तीहरुलाई करिब १२ जना महिला पुरुषहरुलाई रोजगारी दिएका छन्।

२०७२ सालमा संचालन गरिएको संस्था हाल सम्म राज्य बाट कुनै अनुदान नपाएको दु:ख ब्यक्त गरेका थिए।आफू कृषि फर्म संचालन गरेर घाटा बोहोरी रहेको बताउदै बास्तबिक किसानले अनुदान नपाएर प्रदेश सरकार र स्थानीय सरकारको सेटीङ्गमा मोटो रकमको कमिसनको चकरमा मन्त्री मंण्डल,र प्रदेश सरकारले नाता गोतालाई र झोले किसानहरुलाई अनुदान दिने गरिएको प्रमप्रारा चल्दै आएको छ्।

आफू जस्ता सोझा रिधा ईमानदार किसानको कुरा कसैले सुन्दिदैन्न अनुदानको कुरा त परै जाओस्।बास्तबिक किसानले अनुदान पाउनुपर्ने स्थानीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण होस् भन्ने उनले ध्यानाकर्षण गराएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ पुष १९, मंगलवार ०१:५२
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

Next Post
लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान

लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ पुष १९, मंगलवार ०१:५२
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ पुष १९, मंगलवार ०१:५२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०७९ पुष १९, मंगलवार ०१:५२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०७९ पुष १९, मंगलवार ०१:५२
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष १९, मंगलवार ०१:५२
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ पुष १९, मंगलवार ०१:५२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.