Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पंतजली आयुर्वेद लहानद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २९, बिहीबार ०२:४६
पंतजली आयुर्वेद लहानद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

Loading

महेश सिंह सिरहा लहान २९ मंसिर -सिरहाको लहानमा पंतजलि योग आयुर्वेद आश्रमद्वारा नवनिर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको छ्। करु योग रहु निरोग ,करौ योग रहौ निरोग मुल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको मिडिया प्रभारी शिव कुमार साहले जानकारी दिनु भयो। जिल्ला संयोजक योग गुरु डाक्टर बि.पी चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

डाक्टर महादेव साह का अनुसार बैज्ञानिक ऋषि हुन् मनशान्त हुन्छ र नैरासताको क्रियाकलाप गर्द छौँ तेति योग भने सत्य संग सामेत्व हुन्।योग भनेको ब्यक्ती यात्रा हो। मन स्फुल भनेको शरीर हो।धर्मलाई जसले रक्षा गर्नु हुन्छ उसलाई धर्मले पनि रक्षा गर्ने छ।संस्थाबाट कम्तीमा बर्षमा एक जना योग गुरु उत्पादन होस् भने मेरो चाहना हो।

जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश महतोका अनुसार स्वागत तथा सम्मान गर्न लाई सांसदहरूलाई बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छु।योगको साधन प्रयोग गरौं र स्वास्थ रहौ।नवनिर्वाचित सांसदहरूलाई समान गर्नु भएकोमा धन्यवाद दिन चान्छु।

लहान नगरपलिकाको उप -प्रमुख शरीर स्वास्थ रहेन भने हामीले राम्रो संग जिवन यापन गर्न कठिन रहेको छ। पंतजलीले उत्पादन गरेको उत्पादनहरुमा सुधता रहेको बताए।उत्पादनको क्षेत्रमा काम सुरु गर्न कामलाई अगाडी बढाउन आग्रह गरेका थिए।सिरहा निर्वाचन क्षेत्र नम्बर १ सांसदहरूको धनी हो। लहान बिकासमा निकै पछाडि रहेको बताए।

प्रमुख अतिथि सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसद राम शंकर यादवका अनुसार संस्थाको अगाडि बढाउन हामी सम्पुर्ण सांसदहरु तत्पर रहेको र सक्ने जति आफुहरु सहयोग गर्ने अपेक्षा राखने बताए।बिशिस्ट अतिथि सिरहा निर्वाचन क्षेत्र नम्बर १ का समानुपातिक सांसद गंगा प्रसाद यादव अशा र अपेक्षाको कमि कमजोरी हुन् नदिने शुभकामना दिदै सफलताको कामना गर्नु भएको थियो।

बिदुवान बौद्धिक ब्यक्तित्व डा.महादेव साह, प्रतिनिधि सभा सांसद राम शंकर यादव,समानुपातिक सांसद गंगा प्रसाद यादव,जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो लहान नगरपालिकाका उप प्रमुख राम चलितर महतो,प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी,ललिता दास बिद्रोही, राज कुमार गुप्ता राजु,लगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।पंतजलि योग आयुर्वेदका जिल्ला संयोजक डाक्टर बि.पी चौधरीले खादा र दोस्ल्ला ओडाएर सम्मान गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २९, बिहीबार ०२:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर २९, बिहीबार ०२:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २९, बिहीबार ०२:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २९, बिहीबार ०२:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २९, बिहीबार ०२:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर २९, बिहीबार ०२:४६
Next Post
सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा    

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा  

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ मंसिर २९, बिहीबार ०२:४६
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ मंसिर २९, बिहीबार ०२:४६
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ मंसिर २९, बिहीबार ०२:४६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ मंसिर २९, बिहीबार ०२:४६
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ मंसिर २९, बिहीबार ०२:४६
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ मंसिर २९, बिहीबार ०२:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.