Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गिरीले गाउँ गाउँमा चुनावी प्रशिक्षण दिदै

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक १४, सोमबार ०२:१८
गिरीले गाउँ गाउँमा चुनावी प्रशिक्षण दिदै

Loading

– सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा दलका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बनेकी सरिता गिरी निकै चर्चामा छन्। ऊनी भोट् मागन निरन्तर घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। सरिता गिरीको लामो इतिहास रहेका छन्। गिरीले गाउँमा गाउँमा प्रशिक्षण दिन लागेको हो। ऊनी जनता हाम्रो हैन राम्रोलाई भोट् दिनु पर्छ गाउँमा प्रशिक्षण दिने गरेको छ्। 

राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल सदभावना पार्टी आन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतान्त्र र संघीयताका कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए।२०४६ सालमा नेपाली काङ्ग्रेसको सदस्यता लिई पार्टी प्रवेश गरेकी थिईन।

भारतको बिहीबार राज्यको सोनपुर पलेजा घाटको बुवा बिजय बहादुर गिरी र आमा मणि देवी गिरीकी जोठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।

२०५१ सालको संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन नेपाल सदभावना पार्टीमा प्रवेश गरेका थिए।२०५८ सालको माओवादी जनयुद्धको प्रतिष्ठ भुमिकामा मुलुकमा जब निरंकुश संसद विघटन पछि लोकतान्त्र पुनः धरापमा पुगेको बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु भएको थियोे।

उक्त गठबन्धन पछी १२ बुदे शान्ति सम्झौता पश्चात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाबेश भइ गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी,डा.बाबुराम भट्टराई,माधव नेपाल, प्रचण्डको नजिक भएर काम गर्न मौका पाएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ कार्तिक १४, सोमबार ०२:१८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ कार्तिक १४, सोमबार ०२:१८
बहुदलीय प्रतिस्पर्धाबीच शंख चिन्हमार्फत परिवर्तनको आह्वान

बहुदलीय प्रतिस्पर्धाबीच शंख चिन्हमार्फत परिवर्तनको आह्वान

२०७९ कार्तिक १४, सोमबार ०२:१८
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ कार्तिक १४, सोमबार ०२:१८
प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

२०७९ कार्तिक १४, सोमबार ०२:१८
राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

२०७९ कार्तिक १४, सोमबार ०२:१८
Next Post
सिरहामा धर्मलाई राजनीति ब्यापार बनाउदै

सिरहामा धर्मलाई राजनीति ब्यापार बनाउदै

कुकुरसँग यौ’नसम्पर्क गर्दा एक महिलाको मृ’त्यु

कुकुरसँग यौ’नसम्पर्क गर्दा एक महिलाको मृ’त्यु

जनताको बिश्वास जितदै नेता गुप्ता

जनताको बिश्वास जितदै नेता गुप्ता

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ कार्तिक १४, सोमबार ०२:१८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ कार्तिक १४, सोमबार ०२:१८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ कार्तिक १४, सोमबार ०२:१८
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०७९ कार्तिक १४, सोमबार ०२:१८
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०७९ कार्तिक १४, सोमबार ०२:१८
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०७९ कार्तिक १४, सोमबार ०२:१८
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०७९ कार्तिक १४, सोमबार ०२:१८
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०७९ कार्तिक १४, सोमबार ०२:१८
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०७९ कार्तिक १४, सोमबार ०२:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.