Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गिरीले गाउँ गाउँमा चुनावी प्रशिक्षण दिदै

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक १४, सोमबार ०२:१८
गिरीले गाउँ गाउँमा चुनावी प्रशिक्षण दिदै

Loading

– सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा दलका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बनेकी सरिता गिरी निकै चर्चामा छन्। ऊनी भोट् मागन निरन्तर घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। सरिता गिरीको लामो इतिहास रहेका छन्। गिरीले गाउँमा गाउँमा प्रशिक्षण दिन लागेको हो। ऊनी जनता हाम्रो हैन राम्रोलाई भोट् दिनु पर्छ गाउँमा प्रशिक्षण दिने गरेको छ्। 

राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल सदभावना पार्टी आन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतान्त्र र संघीयताका कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए।२०४६ सालमा नेपाली काङ्ग्रेसको सदस्यता लिई पार्टी प्रवेश गरेकी थिईन।

भारतको बिहीबार राज्यको सोनपुर पलेजा घाटको बुवा बिजय बहादुर गिरी र आमा मणि देवी गिरीकी जोठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।

२०५१ सालको संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन नेपाल सदभावना पार्टीमा प्रवेश गरेका थिए।२०५८ सालको माओवादी जनयुद्धको प्रतिष्ठ भुमिकामा मुलुकमा जब निरंकुश संसद विघटन पछि लोकतान्त्र पुनः धरापमा पुगेको बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु भएको थियोे।

उक्त गठबन्धन पछी १२ बुदे शान्ति सम्झौता पश्चात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाबेश भइ गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी,डा.बाबुराम भट्टराई,माधव नेपाल, प्रचण्डको नजिक भएर काम गर्न मौका पाएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

२०७९ कार्तिक १४, सोमबार ०२:१८
जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

२०७९ कार्तिक १४, सोमबार ०२:१८
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ कार्तिक १४, सोमबार ०२:१८

२०७९ कार्तिक १४, सोमबार ०२:१८
गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

२०७९ कार्तिक १४, सोमबार ०२:१८
अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस २०२५ लहानमा उत्साहपूर्वक सम्पन्न

अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस २०२५ लहानमा उत्साहपूर्वक सम्पन्न

२०७९ कार्तिक १४, सोमबार ०२:१८
Next Post
सिरहामा धर्मलाई राजनीति ब्यापार बनाउदै

सिरहामा धर्मलाई राजनीति ब्यापार बनाउदै

कुकुरसँग यौ’नसम्पर्क गर्दा एक महिलाको मृ’त्यु

कुकुरसँग यौ’नसम्पर्क गर्दा एक महिलाको मृ’त्यु

जनताको बिश्वास जितदै नेता गुप्ता

जनताको बिश्वास जितदै नेता गुप्ता

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०७९ कार्तिक १४, सोमबार ०२:१८
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०७९ कार्तिक १४, सोमबार ०२:१८
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०७९ कार्तिक १४, सोमबार ०२:१८
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०७९ कार्तिक १४, सोमबार ०२:१८
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०७९ कार्तिक १४, सोमबार ०२:१८
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०७९ कार्तिक १४, सोमबार ०२:१८
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०७९ कार्तिक १४, सोमबार ०२:१८
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०७९ कार्तिक १४, सोमबार ०२:१८
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०७९ कार्तिक १४, सोमबार ०२:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.