Nepal BBC
Sunday, May 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महिला क्रिकेटमा बागमती प्रदेशले मधेस प्रदेशलाई हरायो

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ३०, आईतवार १४:३२
महिला क्रिकेटमा बागमती प्रदेशले मधेस प्रदेशलाई हरायो

Loading

कास्की । पोखरामा भैईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मधेस प्रदेशले दिएको ५५ रनको लक्ष्य वागमती प्रदेशले १३ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्दै अन्तिम चारमा स्थान बनाएको हो । बागमतीको जितमा सुमन खतिवडाले अविजित १७ तथा अनिशा मजाकोटीले अविजित १६ रनको योगदान गरिन् । अस्मिता खरेलले १३ रन जोड्दा कञ्चन श्रेष्ठले ५ रन बनाइन् । मधेसका लागि सरस्वती चौधरी र कप्तान कविता गौतमले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेसले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनाएको थियो । मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । वागमतीले १९ रन अतिरिक्तका रुपमा खर्चियो ।

मधेसको इनिङलाई सस्तैमा समेट्ने क्रममा वागमतीका लागि विपिसा शाही,सोनी पाख्रीन र खुशी डंगोलले २÷२ विकेट लिए । समूह ए मा रहेको वागमती ४ खेलमा ६ अंकका साथ उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । मधेस भने ४ खेलमा ४ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट पुलिस क्लब समूह विजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ । सोमवार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपाल एपीएफ क्लब र समूह बी को उपविजेता लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता नेपाल पुलिस र समूह ए को उपविजेता वागमती प्रदेशबीच खेल हुनेछ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ आश्विन ३०, आईतवार १४:३२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
गठबन्धनका राजु गुरुङको रिटमा अल्पकालीन अन्तरिम आदेश, आयोगको निर्णय कार्यान्वयनमा रोक

नेकपा एसका पटेल जसपामा प्रवेश

नेकपा एसका पटेल जसपामा प्रवेश

ईप्रका कृष्णनगरले स्रोत नखुलेको १३ लाख सहित मानिस पक्राउ

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ आश्विन ३०, आईतवार १४:३२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ आश्विन ३०, आईतवार १४:३२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ आश्विन ३०, आईतवार १४:३२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ आश्विन ३०, आईतवार १४:३२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ आश्विन ३०, आईतवार १४:३२
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ आश्विन ३०, आईतवार १४:३२
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.