Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ११, शनिबार १०:५३
‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

Loading

काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुनले हेटौंडाको भाटभटेनी सुपरस्टोरमा नयाँ शाखा खोलेको छ ।

नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्तिका आउटलेट अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, टंगाल र बानेश्वरमा सञ्चालित छन् ।

उपत्यकाबाहिर हेयर एण्ड शान्तिले नारायणगढपछि हेटौंडामा शाखा सञ्चालनमा ल्याएको सञ्चालिका अनुजा श्रेष्ठले बताइन् । गुणस्तरीय र दक्ष जनशक्तिबाट कपाल र सौन्दर्य सम्बन्धी सेवा दिंदै आएको हेयर एण्ड शान्तिले छोटो समयमा नै ग्राहकको मन जित्दै गएको उनले बताइन् ।

‘उच्चतम उपकरण र उत्पादनको प्रयोग गरेर गुणस्तरीय सेवा दिइने भएकाले छोटो समयमै हेयर एण्ड शान्तिले ग्राहकहरुको मन जित्न सफल भएको हो,’ श्रेष्ठ भन्छिन् ।

हेयर एण्ड शान्तिले कपालको सम्पूर्ण साजसज्जादेखि केराटिन, स्किन केयर, मेनिक्योर-पेडिक्योर लगायत सेवा दिइरहेको छ ।

सन् २००१ मा भारतको राजधानी नयाँ दिल्लीबाट सुरु भएको ‘हेयर एण्ड शान्ति’का भारतमा १२ वटा आउटलेट सञ्चालित छन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ भाद्र ११, शनिबार १०:५३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ भाद्र ११, शनिबार १०:५३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ भाद्र ११, शनिबार १०:५३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ भाद्र ११, शनिबार १०:५३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ भाद्र ११, शनिबार १०:५३
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ भाद्र ११, शनिबार १०:५३
Next Post
भाजपाकी नेत्रीको बलात्कारपछि हत्या, दुइ जना पक्राउ

भाजपाकी नेत्रीको बलात्कारपछि हत्या, दुइ जना पक्राउ

चीनको वुहान समुद्री खाना बजार कोविड -१९ प्रकोपको फैलियो : अध्ययन

चीनको वुहान समुद्री खाना बजार कोविड -१९ प्रकोपको फैलियो : अध्ययन

गाई मारेको अभियोगमा दुई तामाङ पक्राउ

गाई मारेको अभियोगमा दुई तामाङ पक्राउ

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०७९ भाद्र ११, शनिबार १०:५३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०७९ भाद्र ११, शनिबार १०:५३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ भाद्र ११, शनिबार १०:५३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ भाद्र ११, शनिबार १०:५३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ भाद्र ११, शनिबार १०:५३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ भाद्र ११, शनिबार १०:५३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ भाद्र ११, शनिबार १०:५३
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ भाद्र ११, शनिबार १०:५३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०७९ भाद्र ११, शनिबार १०:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...