Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ माघ २७, मंगलवार ०६:५३
लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

Loading

महेश सिंह सिरहा लहान – सिरहाको लहान नगरपालिका–११, पडरिया क्षेत्रमा विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौँ युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। युवामैत्री सोच, सुशासन र परिवर्तनको एजेन्डालाई आत्मसात् गर्दै उनीहरू रास्वपामा आबद्ध भएको बताइएको छ।
पार्टी प्रवेश कार्यक्रम गीताञ्जली अटो वर्कशपका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश शर्मा, शुभास कार वासका शुभास दास तथा युवा व्यवसायी सन्तोष कुमार पासवानको संयुक्त पहलमा सम्पन्न भएको हो। लहान बजार केन्द्रित उक्त कार्यक्रममा विभिन्न पृष्ठभूमिका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
रास्वपा लहान नगर सभापति लभ कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेन्जी आन्दोलनका अगुवा तथा रास्वपाका समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले प्रमुख सम्बोधन गरेका थिए। उनले पछिल्लो समय काठमाडौं केन्द्रित २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनले पुराना दलहरू—नेपाली कांग्रेस, एमाले र माओवादी—प्रति जनताको विश्वास कमजोर भएको स्पष्ट सन्देश दिएको दाबी गरे।
नेता यादवले अब हुने निर्वाचनमा विचारधारात्मक संघर्ष समाप्त भइसकेको उल्लेख गर्दै भने, “अबको लडाइँ पुराना दलहरूसँग होइन, पहिचान, स्वाभिमान र सुशासनको पक्षमा हुने छ। युवाको शक्तिले व्यवस्था मात्रै होइन, सरकार परिवर्तन गर्न सक्ने क्षमता देखाइसकेको छ।”
उनले परिवर्तनको जिम्मेवारी अब अभिभावक र सचेत मतदाताको हातमा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भारी मतले पराजित गरी रास्वपालाई बहुमतसहित विजयी गराउन आग्रह गरे। कार्यक्रममा सहभागी युवाहरूलाई परिवर्तनका लागि रास्वपामा मतदान गर्न आह्वान गरिएको थियो।
कार्यक्रममा सहभागी नवप्रवेशीहरूले पुराना दलबाट अपेक्षित परिवर्तन नआएकाले वैकल्पिक शक्तिका रूपमा रास्वपालाई रोजेको प्रतिक्रिया दिएका थिए। उनीहरूले मुलुकमा सुशासन, पारदर्शिता र युवाको भविष्य सुनिश्चित गर्न रास्वपा नै उपयुक्त विकल्प भएको विश्वास व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ २७, मंगलवार ०६:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ २७, मंगलवार ०६:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ २७, मंगलवार ०६:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ २७, मंगलवार ०६:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ २७, मंगलवार ०६:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ २७, मंगलवार ०६:५३
Next Post
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ माघ २७, मंगलवार ०६:५३
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ माघ २७, मंगलवार ०६:५३
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ माघ २७, मंगलवार ०६:५३
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ माघ २७, मंगलवार ०६:५३
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ माघ २७, मंगलवार ०६:५३
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ माघ २७, मंगलवार ०६:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.