Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगर सामुदायिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, पशुपति आदर्श मावि ‘A’ च्याम्पियन

महेश सिंह by महेश सिंह
२०८२ माघ २४, शनिबार २१:५६
लहान नगर सामुदायिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, पशुपति आदर्श मावि ‘A’ च्याम्पियन

Loading

महेश सिंह लहान, सिरहा- पशुपति आदर्श माध्यमिक विद्यालय लहान, मटिअर्वा सिरहाद्वारा आयोजित तथा लहान नगरपालिकाको प्रायोजन र लहान क्रिकेट क्लबको सहकार्यमा सञ्चालित लहान नगर सामुदायिक माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०८२ सोमबार सम्पन्न भएको छ।
अन्तिम तथा अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा श्री पशुपति आदर्श माध्यमिक विद्यालय लहान, मटिअर्वा सिरहा ‘A’ टिमले श्री ल. ल. कु. माध्यमिक विद्यालय रघुनाथपुर, लहान सिरहा ‘A’ टिमलाई पराजित गर्दै उपाधि जितेको हो। रघुनाथपुर मावि ‘A’ टिम उपविजेतामा सीमित भयो।
लीग चरणमा आधारित प्रतियोगिताको सुरुवात २०८२/१०/११ गते भएको थियो भने २०८२/१०/२३ गते समापन भएको हो। प्रतियोगितामा लहान नगरका ८ वटा सामुदायिक माध्यमिक विद्यालयका १० टिम सहभागी भएका थिए। प्रतियोगिताका सम्पूर्ण खेलहरू श्री पशुपति आदर्श माध्यमिक विद्यालय लहानको खेलमैदानमा सम्पन्न भएका थिए।
समापन तथा पुरस्कार वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा श्री पशुपति आदर्श माध्यमिक विद्यालय लहानका पूर्व अध्यक्ष, जे.एस. मुररका क्याम्पस लहानका पूर्व अध्यक्ष, लहानका पूर्व नगर प्रमुख, जिल्ला विकास समिति सिरहाका पूर्व सभापति, पूर्व सभासद, पूर्व सांसद तथा समाजसेवी लगनलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. महेन्द्र प्रसाद चौधरीले स्वागत मन्तव्यसहित प्रतियोगिताबारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षिका ममता चौधरी र रीनु चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो।
सहायक प्रधानाध्यापक शोभित लाल चौधरीको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा विद्यालयका शिक्षक–शिक्षिका तथा कर्मचारीहरूले व्यवस्थापन र निगरानीमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
विद्यालय परिवारले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवाला निकाय, शिक्षक, कर्मचारी, खेलाडी तथा सहयोगीप्रति धन्यवाद व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ २४, शनिबार २१:५६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ २४, शनिबार २१:५६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ २४, शनिबार २१:५६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ २४, शनिबार २१:५६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ २४, शनिबार २१:५६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ २४, शनिबार २१:५६
Next Post
लहानमा सरसफाइ तथा शौचालय निर्माण अभियान सफलतापूर्वक सम्पन्न

लहानमा सरसफाइ तथा शौचालय निर्माण अभियान सफलतापूर्वक सम्पन्न

वल्र्ड भिजन नेपालको पहलमा लहानमा रक्तदान, रेडक्रसको प्राविधिक सहयोग

वल्र्ड भिजन नेपालको पहलमा लहानमा रक्तदान, रेडक्रसको प्राविधिक सहयोग

पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ माघ २४, शनिबार २१:५६
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ माघ २४, शनिबार २१:५६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ माघ २४, शनिबार २१:५६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ माघ २४, शनिबार २१:५६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ माघ २४, शनिबार २१:५६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ माघ २४, शनिबार २१:५६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ माघ २४, शनिबार २१:५६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ माघ २४, शनिबार २१:५६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ माघ २४, शनिबार २१:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.