Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

महेश सिंह by महेश सिंह
२०७९ आश्विन ११, मंगलवार १७:२२
ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

Loading

  सिरहाको लहान ३ स्थित रहेको लक्ष्मण ललिता उच्च माध्यमिक बिधालयमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कक्षा ११/ १२ मा अध्ययन रत रहेका विद्यार्थीहरुलाई प्रबन्धक उपेन्द्र नारायण महतोले बिमा शिक्षा दिएका हुन्।हरेक नागरिकले बिमाको विषयमा जानकारी होस् भने उदेश्य बिमा सचेतना कार्यक्रम सुरु गरेको हो।

हरेक नागरिकलाई बिमाको शिक्षा अत्यन्तै जरुरी नै रहेको उल्लेख्य गर्दै विद्यार्थीहरुलाई नै पहिलो प्राथमिकता दिएको उनको ठहर रहेको बताए। कक्षा ११ र १२को विभिन्न संकायमा अध्ययन रत विद्यार्थीहरुलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले बिमा सचेतना कार्यक्रम गरेका हुन्।

नेपाल पत्रकार महासंघ सिरहा शखाको जिल्ला कार्यसमिति सदस्य महेश सिंहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।प्रमुख अतिथि सिंहका अनुसार बिमाले बचत गर्ने बानी मात्रै हैन जोखिमको जिम्मेवारी समेत बोकेका हुन्छ।
बिमा हरेक नागरिकको समृद्धिको रुप दिने गरेका छन्।

लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले सयौं विद्यार्थीहरुलाई बिमा सचेतना सम्बन्धि प्रशिक्षण दिएका थिए ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ११, मंगलवार १७:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ११, मंगलवार १७:२२
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ आश्विन ११, मंगलवार १७:२२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ आश्विन ११, मंगलवार १७:२२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ आश्विन ११, मंगलवार १७:२२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ आश्विन ११, मंगलवार १७:२२
Next Post
इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

टाईम्स एजुकेशनल ईन्स्टिच्युटले १६ उत्कृष्ट भएका विद्यार्थी गरे सम्मान

टाईम्स एजुकेशनल ईन्स्टिच्युटले १६ उत्कृष्ट भएका विद्यार्थी गरे सम्मान

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ आश्विन ११, मंगलवार १७:२२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ आश्विन ११, मंगलवार १७:२२
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ आश्विन ११, मंगलवार १७:२२
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०७९ आश्विन ११, मंगलवार १७:२२
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०७९ आश्विन ११, मंगलवार १७:२२
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०७९ आश्विन ११, मंगलवार १७:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.