Nepal BBC
Tuesday, July 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गौर हत्या काण्डको झुठा मुद्दा खारेजीको माग, जसपाको सिरहामा बृहत् प्रदर्शन

महेश सिंह by महेश सिंह
२०८२ भाद्र १३, शुक्रबार ०६:५०
गौर हत्या काण्डको झुठा मुद्दा खारेजीको माग, जसपाको सिरहामा बृहत् प्रदर्शन

Loading

महेश सिंह सिरहा –जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रिय अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या काण्डसम्बन्धी मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दायर भएको दाबी गर्दै सिरहाको गोलबजारमा बिहीवार बृहत विरोध प्रदर्शन गरेको छ।
जसपा नेपाल सिरहाका जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको उक्त प्रदर्शनमा सयौं कार्यकर्ता सहभागी भएका थिए। कार्यक्रममा सम्बोधन गर्दै नेता विजय यादवले अध्यक्ष यादवलाई फसाउन झुटा मुद्दा लगाइएको भन्दै तत्काल मुद्दा खारेज गर्न सरकारलाई चेतावनी दिए।
उनले मुद्दा खारेज नभए मधेसमा पुनः विद्रोह चर्किने दाबी गर्दै सरकारलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए। विरोध कार्यक्रममा जसपा नेपालका सिरहास्थित शीर्ष नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ भाद्र १३, शुक्रबार ०६:५०
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

Next Post
शिक्षा विधेयकविरुद्ध शिक्षक सडकमा, विद्यार्थी संगठन पनि आन्दोलि

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन : देशभर खबरदारीसभा घोषणा

मिर्चैयामा भूमिसम्बन्धी विधेयकविरुद्ध जसपाको प्रदर्शन

Discussion about this post

ताजा समाचार

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ भाद्र १३, शुक्रबार ०६:५०
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८२ भाद्र १३, शुक्रबार ०६:५०
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८२ भाद्र १३, शुक्रबार ०६:५०
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८२ भाद्र १३, शुक्रबार ०६:५०
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०८२ भाद्र १३, शुक्रबार ०६:५०
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०८२ भाद्र १३, शुक्रबार ०६:५०
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.