Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

“चाडपर्वको अवसरमा एमालेको एकता प्रदर्शन,नवराजपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न”

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक १०, शनिबार १४:०४
“चाडपर्वको अवसरमा एमालेको एकता प्रदर्शन,नवराजपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न”

Loading

सिरहा — नेकपा एमाले नवराजपुर गाउँपालिकाले विजयादशमी, शुभ दीपावली, छठपर्व र इद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा नेकपा एमालेका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो। नेकपा एमालेका नेता सुरेन्द्र कुमार यादवले बर्तमान स्थानीय सरकारको जनतालाई दुख दिने घिर्नित ब्यवहारलाई एमालेले स्वीकार नगर्ने चेतावनी दिए।
जिल्ला कमिटी सदस्य दिपेन्द्र कुमार यादवले स्वागत मन्तव्य दिँदै अबको निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताए। उनले भने, “जनताको साथले अब एमालेको सरकार निर्माण हुने विश्वास लिएका छौं।”
पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता लिलानाथ श्रेष्ठले मधेसको विकासमा एमालेले उच्च प्राथमिकता दिएको बताए। उनले हुलाकी सडक, नाली निर्माण, पालिका भवन निर्माणलगायत संरचनालाई संघीय सरकारले प्राथमिकता दिएको जानकारी दिए। उनले सुनकोसी कमला डाइभर्सन परियोजना मधेसको कृषि उत्थानका लागि महत्वपूर्ण रहेको बताए।
त्यसैगरी, मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले प्रदेश सरकार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माणमा जुटिरहेको बताए। कार्यक्रममा सिरहाका प्रमुख नेताहरू, सांसदहरू, र विभिन्न नगरपालिका प्रमुखहरू सहभागी थिए। उनीहरूले सिरहाको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
आयोजक कमिटीका अध्यक्ष कपिल देव यादवका अनुसार, कार्यक्रम युवा नेता तथा जिल्ला समिति सदस्य दिपेन्द्र कुमार यादवको नेतृत्वमा सम्पन्न भएको थियो। एमाले नेता नवीन कुमार यादवले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा पुराना र समर्पित कार्यकर्ताहरुलाई दोसल्ला ओढाएर प्रमुख अतिथि श्रेष्ठ र मन्त्री सिंहले सम्मानित गरे। केन्द्रिय नेताहरुको उपस्थिति र स्थानीय नेताहरूको सक्रियताले सिरहाको नवराजपुरमा एमालेको पकडलाई अझ बलियो बनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ कार्तिक १०, शनिबार १४:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ कार्तिक १०, शनिबार १४:०४
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८१ कार्तिक १०, शनिबार १४:०४
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८१ कार्तिक १०, शनिबार १४:०४
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८१ कार्तिक १०, शनिबार १४:०४
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ कार्तिक १०, शनिबार १४:०४
Next Post
सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन”

सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन"

गरिब र दलित समुदायका विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन

गरिब र दलित समुदायका विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन

लहानमा किसानको आक्रोश : नहरलाई ढलमा परिवर्तन गर्ने योजनाविरुद्ध विशाल प्रदर्शन

लहानमा किसानको आक्रोश : नहरलाई ढलमा परिवर्तन गर्ने योजनाविरुद्ध विशाल प्रदर्शन

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ कार्तिक १०, शनिबार १४:०४
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ कार्तिक १०, शनिबार १४:०४
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ कार्तिक १०, शनिबार १४:०४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ कार्तिक १०, शनिबार १४:०४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ कार्तिक १०, शनिबार १४:०४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ कार्तिक १०, शनिबार १४:०४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ कार्तिक १०, शनिबार १४:०४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ कार्तिक १०, शनिबार १४:०४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ कार्तिक १०, शनिबार १४:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.