Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन”

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक १०, शनिबार १५:४८
सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन”

Loading

सिरहाको बिष्णुपुर गाउँपालिकामा विकासको सट्टा विनाशको दृश्य देखिन थालेको छ। यहाँको प्रमुख आयस्रोत पोखरी रहेको छ, जसलाई पूर्व गाउँपालिका अध्यक्षले लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरेका थिए। कुनै समय यही पोखरीको ठेक्का न्यूनतम लागतमा लगाएको विरोधमा सडक आन्दोलन समेत भएको थियो। तर आज त्यही करोडौं आम्दानी दिने भनिएको पोखरी बेवारिसे अवस्थामा पुगेको छ।

पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूमा अनियमितता र भ्रष्टाचार यति धेरै छ कि पोखरी सफा गर्न साधन मात्र होइन, इच्छाशक्ति समेत अभाव देखिन्छ। यद्यपि, उनीहरू समाजमा गर्वका साथ हिँडिरहेका छन्, न कुनै जिम्मेवारीको अनुभूति छ, न लाज। स्रोतका अनुसार, पोखरी विवादकै कारण तीन वर्षदेखि ठेक्का प्रक्रिया अगाडि बढ्न नसकेको हो। व्यक्तिगत स्वार्थका कारण लाखौं राजस्व गुमिरहेको छ।

पालिकामा सेनिटरी प्याड, फर्निचर, गाडी मर्मत, खानपिन जस्ता कुरामा अत्यधिक खर्च गरेर भ्रष्टाचारको प्रमाण देखिन्छ। सरकारी साधनस्रोतको दुरुपयोग व्यापक छ; व्यक्तिगत काममा पनि सरकारी साधन प्रयोग गरिन्छ। छोरीलाई रासन पुर्याउन जाँदा समेत सरकारी गाडीको तेल प्रयोग भएको कुरा उठ्दै आएको छ।

गाउँपालिकाको आफ्नै भवन, कृषि, पशु तथा बिष्णु सेवा केन्द्र हुँदाहुँदै पनि, कमिसनको खेलमा करोडौं रुपैयाँ खर्च गरेर भाडामा कार्यालय सञ्चालन गरिएको छ। पालिकाका धेरै विभाग प्रमुखविहीन छन् भने, पढेलेखेका युवाहरू बेरोजगार छन्। कृषि, भेटनरी जस्ता विभागमा कर्मचारीको अभाव छ। यहाँ बारम्बार प्रशासनिक अधिकृतको परिवर्तनले विकास कार्यमा बाधा पुर्याएको छ। पछिल्ला केही महिनादेखि निमित्त अधिकृतबाटै काम सञ्चालन हुँदै आएको छ।

पालिकाको नेतृत्वले जनप्रतिनिधिहरूसँग समन्वय गरी पारदर्शी निर्णय लिन नसक्दा विकासमा ठुलो गतिरोध आएको छ। यसले युवामा निराशा पैदा गरेको छ र गाउँपालिकाको वास्तविक विकासप्रति उनीहरू चिन्तित छन्।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ कार्तिक १०, शनिबार १५:४८
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ कार्तिक १०, शनिबार १५:४८
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ कार्तिक १०, शनिबार १५:४८
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ कार्तिक १०, शनिबार १५:४८
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०८१ कार्तिक १०, शनिबार १५:४८
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०८१ कार्तिक १०, शनिबार १५:४८
Next Post
गरिब र दलित समुदायका विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन

गरिब र दलित समुदायका विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन

लहानमा किसानको आक्रोश : नहरलाई ढलमा परिवर्तन गर्ने योजनाविरुद्ध विशाल प्रदर्शन

लहानमा किसानको आक्रोश : नहरलाई ढलमा परिवर्तन गर्ने योजनाविरुद्ध विशाल प्रदर्शन

लागुऔषध र कुलतविरुद्ध सिरहामा खेलकुदको माध्यमबाट सचेतना अभियान

लागुऔषध र कुलतविरुद्ध सिरहामा खेलकुदको माध्यमबाट सचेतना अभियान

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ कार्तिक १०, शनिबार १५:४८
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ कार्तिक १०, शनिबार १५:४८
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ कार्तिक १०, शनिबार १५:४८
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ कार्तिक १०, शनिबार १५:४८
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ कार्तिक १०, शनिबार १५:४८
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ कार्तिक १०, शनिबार १५:४८
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०८१ कार्तिक १०, शनिबार १५:४८
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०८१ कार्तिक १०, शनिबार १५:४८
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १०, शनिबार १५:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.