Nepal BBC
Sunday, April 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा स्वावलम्बन लघुवित्तको तालिम: कर्मचारीहरूको क्षमता र दक्षता विकासमा फाइदा

महेश सिंह by महेश सिंह
२०८१ आश्विन २०, आईतवार ०७:२९
लहानमा स्वावलम्बन लघुवित्तको तालिम: कर्मचारीहरूको क्षमता र दक्षता विकासमा फाइदा

Loading

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बरिष्ठ सहायक तथा सहायक स्तरका कर्मचारीलाई क्षमता तथा दक्षता अभिवृद्धि गराउन २ दिने तालीम सम्पन्न गरेको छ।
सिरहाको लहान स्थित होटल बिशालमा तालीम सम्पन्न गरेको वित्तीय संस्थाको तालिम विभाग प्रमुख मोहित नारायण यादवले जानकारी दिनु भयो।
प्रमुख आतिथ्यमा यस वित्तीय संस्थाको ईलाका कार्यालय लहान,सिरहा मातहतमा पर्ने विभिन्न १५ वटा शाखा कार्यालयहरुमा कार्यरत जम्मा २५ जना सहायक तथा बरिष्ठ सहायक स्तरका कर्मचारीहरुको तालिममा सहभागिता रहेको आयोजक समितिले जनाए।

तालिममा ३ जना महिला कर्मचारी र बाकी पुरुष कर्मचारीको सहभागिता रहेको थियो।तलिममा Time Management, Customer relationship, Attitude Development, Recovery Management, Problem Solving and Decision Making Marketing & Risk Management विषयहरुमा सहभागीहरुसंग समूह छलफल,व्याख्यान विधि, अभिनय लगायतका विधिद्धारा विषयवस्तुमा छलफल गराईएको थियो।तालिमको समापन समारोहमा एक जना महिला र एक जना पुरुष कर्मचारीले आफ्ना मन्तव्य राख्दै तालिम धेरै राम्रो, सान्दर्भिक तथा उपलब्धिमूलक रहेको बताए।
तालिम विभाग प्रमुख मोहित नारायण यादव, प्रबन्धक सन्त बहादुर सार्की,सहायक प्रबन्धक रमेश प्रसाद पोख्रेल र ईलाका प्रबन्धक तारणी प्रसाद चौधरीले तालिमको सहजीकरण गरेको आयोजकले जनाए।उक्त संस्थाले समाजिक रुपान्तरण र गरिब दलितलाई आर्थिक स्तर उकास्न प्रत्यक्ष रूपमा समाज संग जोडिएर कार्य गर्ने गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ आश्विन २०, आईतवार ०७:२९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ आश्विन २०, आईतवार ०७:२९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ आश्विन २०, आईतवार ०७:२९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ आश्विन २०, आईतवार ०७:२९
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८१ आश्विन २०, आईतवार ०७:२९
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८१ आश्विन २०, आईतवार ०७:२९
Next Post
गोलबजारका ७ सिमान्तकृत व्यक्तिहरूले पाए नेपाली नागरिकता”

गोलबजारका ७ सिमान्तकृत व्यक्तिहरूले पाए नेपाली नागरिकता"

द्वन्द्व पीडितलाई पहिचान र रोजगारसँग जोड्नुपर्ने: मन्त्री लेखी

द्वन्द्व पीडितलाई पहिचान र रोजगारसँग जोड्नुपर्ने: मन्त्री लेखी

आत्मनिर्भर बनाउन ४६ किशोरीलाई तालिम र सामग्री सहयोग”

आत्मनिर्भर बनाउन ४६ किशोरीलाई तालिम र सामग्री सहयोग"

Discussion about this post

ताजा समाचार

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ आश्विन २०, आईतवार ०७:२९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ आश्विन २०, आईतवार ०७:२९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ आश्विन २०, आईतवार ०७:२९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ आश्विन २०, आईतवार ०७:२९
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८१ आश्विन २०, आईतवार ०७:२९
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८१ आश्विन २०, आईतवार ०७:२९
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८१ आश्विन २०, आईतवार ०७:२९
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०८१ आश्विन २०, आईतवार ०७:२९
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८१ आश्विन २०, आईतवार ०७:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...