Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आत्मनिर्भर बनाउन ४६ किशोरीलाई तालिम र सामग्री सहयोग”

महेश सिंह by महेश सिंह
२०८१ आश्विन २४, बिहीबार ०५:१९
आत्मनिर्भर बनाउन ४६ किशोरीलाई तालिम र सामग्री सहयोग”

Loading

पछिल्लो केहि बर्ष केहि बर्ष देखि संचालनमा रहेको बालिका शिक्षा सशक्तिकरण सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षा भन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिम पछि व्यवसाय विकासका लागि विभिन्न सामग्री सहयोग गरेको छ। 
बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत ‘केयर नेपाल’को आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा लहान स्थित आयोजित एक बृहत कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले कार्यक्रमको प्रमुख अतिथि हुँदै १३ लाख ५० हजार बराबरका विभिन्न सामग्री किशोरीहरुलाई हस्तान्तरण गरेको हो। प्रमुख अतिथि यादवका अनुसार प्रयासमा हरेक चिज सम्भ छ।

 

अग्रसर हुन प्रयास र मेहनतमा लगनसिल हुनु जरुरी रहेको भन्दै सफलताको सुभ कामना दिएका थिए।
गरिबी तथा आर्थिक चपेटामाको मार्मा परेका सिरहाका स्थानीय तह भगवानपुर गाउँ पालिका र सखुवानान्कारकट्टी गाउँपालिकामा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित रहेका किशोरीलाई आत्मनिर्भर तथा सशक्तीकरणका लागि तीन महिने सिलाई कटाई,दालमोट,भुजिया,ब्युटीपार्लर,कृषि, लुगाधुने सरफ र लाह चुरा बनाउने सम्बन्धी तालिम दिइएको समग्र जनउत्थान केन्द्र लहानका उपाध्यक्ष अनिता चौधरीले जनाए। सीपमुलक तालिमपछि स्वरोजगार बनाउन व्यवसाय विकासका लागि बिउ पुजी अन्तर्गत ब्यवसाय प्रबर्द्धनका लागी उद्यमशील सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक हरि नारायण सहनी बताए। 

हस्तान्तरण गर्ने सामग्रीमा सिलाई कटाई मेसिन,ग्यास चुलो, भाँडाकुँडा,मैदा,सरफ बनाउने कच्चा पदार्थलगायत रहेका सहयोग गरेको सामग्रीलाई प्रयोगमा ल्याएन भने भएन आत्मनिर्भर हुन नसक्ने प्रबन्धक गोपाल मंण्डलले जनाए।
उक्त सम्बन्धमा संस्थाले समय समयमा अनुगमन समेत गर्ने समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले बताए।
केयर नेपालको एकुकेशन एसोसिएट बबिता चौधरीको रोहबरमा सामाग्री हस्तान्तरण गरेको समाजिक परिचालिक सरस्वती चौधरी जनाए।

 

 

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८१ आश्विन २४, बिहीबार ०५:१९
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८१ आश्विन २४, बिहीबार ०५:१९
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८१ आश्विन २४, बिहीबार ०५:१९
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८१ आश्विन २४, बिहीबार ०५:१९
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८१ आश्विन २४, बिहीबार ०५:१९
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८१ आश्विन २४, बिहीबार ०५:१९
Next Post
रेसलर दयानाथ महतो कुशवाहा समाजबाट सम्मानित, थप सहयोगको प्रतिबद्धता

रेसलर दयानाथ महतो कुशवाहा समाजबाट सम्मानित, थप सहयोगको प्रतिबद्धता

समग्र जन उत्थान केन्द्रको समाजिक रुपान्तरण र न्यायिक सहायता अभियान: अधिवक्ता साह

समग्र जन उत्थान केन्द्रको समाजिक रुपान्तरण र न्यायिक सहायता अभियान: अधिवक्ता साह

सिरहा सीमा नाकामा प्रहरी-तस्कर मिलेमतो,लाखौं रकम असुली अवैध तस्करीमा वृद्धि

सिरहा सीमा नाकामा प्रहरी-तस्कर मिलेमतो,लाखौं रकम असुली अवैध तस्करीमा वृद्धि

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८१ आश्विन २४, बिहीबार ०५:१९
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८१ आश्विन २४, बिहीबार ०५:१९
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८१ आश्विन २४, बिहीबार ०५:१९
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८१ आश्विन २४, बिहीबार ०५:१९
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८१ आश्विन २४, बिहीबार ०५:१९
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८१ आश्विन २४, बिहीबार ०५:१९
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८१ आश्विन २४, बिहीबार ०५:१९
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८१ आश्विन २४, बिहीबार ०५:१९
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८१ आश्विन २४, बिहीबार ०५:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...