Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विकास खर्चको पारदर्शिता माग्दै संघर्ष समितिको दबाब

महेश सिंह by महेश सिंह
२०८१ भाद्र ३, सोमबार ०८:३८
विकास खर्चको पारदर्शिता माग्दै संघर्ष समितिको दबाब

Loading

लहान – बजेट सार्बजनिकी कारणको लागी सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ मा ज्ञापनपत्र बुझाएका छन्।एमाले बाहेकका प्रति      पक्षमा रहेका दलहरुले संघर्ष समितिको एक समूहले   आर्थिक बर्ष२०७९/ २०८०मा गरेको बिकास निर्माणको कार्यको हर हिसाब सार्बजनिक गर्न वडा नम्बर ३ का अध्यक्ष रुसतम अन्सारीलाई कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
अध्यक्ष अन्सारीले हिसाब सार्बजनिक गर्ने समय सोमबार सकिएको सार्बजनिक गर्न नसके पछि पुनः एक हप्ताको समय संघर्ष समिति संग माग गरेको हो। अघिल्लो हप्ता हिसाब सार्बजनिक गर्न नसके पछि वडा कार्यालयमा तलाबन्दी लगायतका आन्दोलन सुरु हुने बताए।संघर्ष समितिले पुनः समय दिएका हुन्। वडा भित्र संचालन भएका प्रत्येक  योजनाको हिसाब सार्बजनिक गर्न अध्यक्ष अन्सारीलाई संयोजक बिजय कुमार यादव नेतृत्वको संघर्ष समितिले ज्ञापन पत्र बुझाएका छन्।
पालिकामा हरेक योजनामा ठुलो भ्रष्टाचारको गन्ध रहेको स्थानीय श्रोतको दावी रहेको छ। प्रतिपक्षमा रहेका दलहरुले स्थानीय समाजसेवी समाजिक चिन्तक जसपा नेपालका युवा प्रभाव शालीन नेता बिजय कुमार यादवलाई सर्बसहमतीबाट संघर्ष समितिको संयोजक बनाई नेता यादवको संयोजकत्वमा ज्ञापनपत्र बुझाए छन्।
वडा भित्र रहेको हरेक योजना कार्यको बजेट  लागत खर्च बजेट सार्वजनिक गर्न नेता बिजय यादव नेतृत्वको संघर्ष समितिले ज्ञापनपत्र बुझाए छन्।
गरेको कार्यमा भ्रष्टाचारको गन्ध देखिए पछि प्रतिपक्षमा रहेका दलहरुले हर हिसाब सार्बजनिक गर्न सकृय भएका छन्। अध्यक्ष अन्सारीले ज्ञापनपत्र  बुझदै एक हप्ता भित्र गरेको कार्यको हर हिसाब सार्बजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै समय लिएका हुन।
कुनै पनि बिकास निर्माणको कार्य एकलौटी र मनोमानी हिसाबले गर्यो भने हामी बिरोधमा जाने  संघर्ष समितिले चेतावनी दिनु भयो। बजेट सार्बजनिक गरेन भने कार्यालयमा तालाबन्दी र चरण बध आन्दोलनमा जाने बताउनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र ३, सोमबार ०८:३८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र ३, सोमबार ०८:३८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र ३, सोमबार ०८:३८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र ३, सोमबार ०८:३८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र ३, सोमबार ०८:३८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र ३, सोमबार ०८:३८
Next Post
धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न”

धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न"

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो"

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ भाद्र ३, सोमबार ०८:३८
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ भाद्र ३, सोमबार ०८:३८
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ भाद्र ३, सोमबार ०८:३८
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ भाद्र ३, सोमबार ०८:३८
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ भाद्र ३, सोमबार ०८:३८
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ भाद्र ३, सोमबार ०८:३८
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ भाद्र ३, सोमबार ०८:३८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ भाद्र ३, सोमबार ०८:३८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ भाद्र ३, सोमबार ०८:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.