Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्वास्थ्य सेवा गुणस्तरीय वनाउन नगरले विशेष अभियान थालने: मेयर यादव

महेश सिंह by महेश सिंह
२०८१ असार १७, सोमबार १५:३७
स्वास्थ्य सेवा गुणस्तरीय वनाउन नगरले विशेष अभियान थालने: मेयर यादव

Loading

जागेश्वर यादव जनकपुरधाम – धनुषाको पुर्वी भेगमा रहेको नगरपालिका हो कमला । धनुषा र सिरहाको सिमाना रहेको कमला नदीले घेरिएको नगर हो कमला । कमला नगरपालिका शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायत सवै हिसावले निकै पछाडी रहेको विभिन्न तथ्यांकले देखाएको छ । जनप्रतिनिधिले संचालन गरेको यो दोश्रो कार्यालय चल्दै छ तर पालिकाको आफनै सुविधा सम्पन्न भवन वन्न नसकेको प्रति स्थानीयहरु चिन्ता जाहेर गरेको छ ।
आइतबार कमला नगरपालिकाले यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनको प्रमुख अतिथी समेत रहेका नगर प्रमुख विशेश्वर यादवले भने स्वास्थ्य सेवा गुणस्तरीय वनाउनका लागि पालिकाले विशेष अभियान संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । किशोर किशोरी मैत्री सेवा संचालन गर्नका लागि आगमी वर्षको नगर सभावाट वजेट विनियोजन गरी प्रभावकारी सेवा र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको वातावरण निमार्ण गर्ने वताए ।
स्वास्थ्य संस्थाले प्रभावकारी तथा गुणस्तरीय सेवा उत्तरदायित्व पुर्वक सेवा दिने हो भने किशोरीहरु सरकारी स्वास्थ्य संस्थामा सेवा लिन जानेमा विश्वस्त रहेको वताए ।
स्वास्थ्यकर्मीहरुको व्यवहार,जिम्मेवारी र गोपनियताको ख्याल राखेर समयमा नै सेवा दिनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिए ।
नगर प्रमुख यादवले भने समाजमा देखिएको परम्परागत हानिकारक अभ्यासहरु वालविवाह, दाईजो प्रथा,छुवाछुत लगायतका अन्धविश्वासका विरुद्ध समेत नगरले विभिन्न सचेतनामुलक क्रियाकलापहरु संचालन गर्ने र न्यूनिकरणका लागि छुट्ै सयंन्त्र वनाई अनुगमन समेत गर्ने वताए । संविधानले वर्जित गरेका कुरितिहरु विरुद्ध सवै एक भएर न्युनिकरण गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा नगर उप प्रमुख शिलादेवी मण्डलले भने महिलामाथि हुने गरेका हिंसा न्युनिकरणका लागि आफु लागि परेको वताए । उनले भने आजको किशोर किशोरी भोलिको कर्णधार हो त्यसकारण स्वास्थ्य र शिक्षाको क्षेत्र प्रभावकारी र गुणस्तरीय वनाउनका लागि नगरपालिकाले अभियानको सुरुवात गरेको वताए । यस अभियानमा किशोर किशोरी र युवाहरुको साथ र सहयोग अपरिहय रहेको पनि वताए ।
किशोर किशोरीलाई नगरपालिकाको हरेक क्षेत्रमा अर्थ पुर्ण सहभागिता गराउने प्रतिवद्धा जाहेर गरेका थिए । सम्मेलनका विशिष्ट अतिथी समेत रहेका उप उप्रमुख मण्डलले भने पालिकाको कुल जनसंख्याको करिब २१ प्रतिशत किशोर किशोरी र युवाको जनसंख्या रहेको छ तर पनि पालिका र युवाहरु बीच सहकार्य र समन्वय हुन नसकेको प्रति दुख व्यक्त गरे । उनले भने अवका दिनमा किशोर किशोरी र युवाहरुलाई पालिकाको वडा देखि नगर स्तरमा योजना छनौट देखि वजेट तर्जुमा प्रक्रियामा अर्थपुर्ण रुपमा सहभागिता गराउने प्रतिवद्धता जाहेर गरे ।
सम्मेलनमा पालिका स्तरका युवा कल्बले वालविहा विरुद्धको नाटक प्रस्तुत गरेका थिए भने समाजमा देखिएका विकृति झल्किने सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
सम्मेलनमा रक्तदान कार्यक्रम समेत गरेका थिए । कमला नगरपालिकामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना भएको सहभागीले वताए । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । जसमध्ये महिला ४ जना र १५ जना पुरुषले रक्तदान गरेका थिए ।
सम्मेलनमा पालिकाका वडाध्यक्ष,विषयगत समितिका सभापति,विभिन्न शाखाका प्रमुख,विधालयका शिक्षक तथा अन्य गरी करिब १ सय ५० भन्दा वढीको सहभागीता रहेका थिए ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ असार १७, सोमबार १५:३७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ असार १७, सोमबार १५:३७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ असार १७, सोमबार १५:३७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ असार १७, सोमबार १५:३७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ असार १७, सोमबार १५:३७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ असार १७, सोमबार १५:३७
Next Post
अल्फा ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

अल्फा ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

अल्फा ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

अल्फा ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

SEE का पहिलो ब्याचका विद्यार्थीलाई विशेष सम्मान

SEE का पहिलो ब्याचका विद्यार्थीलाई विशेष सम्मान

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८१ असार १७, सोमबार १५:३७
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८१ असार १७, सोमबार १५:३७
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८१ असार १७, सोमबार १५:३७
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८१ असार १७, सोमबार १५:३७
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८१ असार १७, सोमबार १५:३७
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८१ असार १७, सोमबार १५:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.