Nepal BBC
Monday, June 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

न्यूटन ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ असार १२, बुधबार ०५:३२
न्यूटन ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

Loading

लहान  – पछिल्लो ११ बर्ष अगाडी सिरहाको लहान ८ स्थित संचालनमा आएको न्यूटन ईन्स्टिच्युटले विद्यार्थीको रोजाइ बनेका छन्।विद्यार्थीको नजरमा अरु ईन्स्टिच्युट भन्दा फरक ब्यवस्थापन र बिस्वासिलो ईन्स्टिच्युट रहेको एक जना विद्यार्थीले बताए। शिक्षा क्षेत्रलाई सुधारको लागी निरन्तर भुमिका खेल्दै आएको संचालक प्रीन्सिपल कमलेश कुमार यादवले दक्ष अनुभवी शिक्षक द्वारा कक्षा संचालन गर्दै आएको छ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी बृहत बिदाई समारोह सम्पन्न गरेका छन्। ईन्स्टिच्युटका संचालक प्रीन्सिपल कमलेश कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि
राष्ट्रिय परिक्षा बोर्डका प्रमुख चन्द्र देव यादव बिशिस्ट अतिथिमा लहान मनोकामना कलेजका प्रीन्सिपल मनोज कर्ण,कान्तिपुर कलेज बिराटनगरका भुवन नेपाल अतिथिहरुमा माबी पडरियाका प्र.अ.मनोज कुमार यादव,रोशन राज बंन्सी,ऐपेक्स ईन्स्टिच्युटका प्रीन्सिपल भरत कुमार साह,प्रमोद यादव,राम चन्द्र यादव,संचाकर्मी लाल बिहारी यादव महेश सिंह शिक्षक रबिन्द्र जैसवाल मनोज साह अमलेश ठाकुर लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजक समितिले बताए।
प्रमुख अतिथि यादवका अनुसार न्यूटन ईन्स्टिच्युटले दिएको सीप,ज्ञान् शिक्षा यहाँहरुको लागी जिबनको प्रेरणादायी रहने बताए।आउने दिनमा यहाँहरुले कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्नु हुन्छ भने सुभ कामना तथा बधाई दिएको थियोे।
उक्त ईन्स्टिच्युटमा कम्प्युटर सम्बन्धि सम्पुर्ण कोर्स सिकाउनु संगै बृज कोर्स कक्षा ११ र १२ को कोचिङ्ग कलास ईन्टान्स तयारी कक्षा संचालनमा रहेको आयोजकले बताए। कार्यक्रमको संचालन रबिन्द्र जैसवालले गरेको थियो भने प्रमुख अतिथि यादव र बिशिस्ट अतिथि मनोज कर्णले पान्समा बति बालेर कार्यक्रमको उदघाटन गरेका थिए।
बिदाई समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्य झाकी सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी बिदाई समारोह सम्पन्न गरेको थियोे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ असार १२, बुधबार ०५:३२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ असार १२, बुधबार ०५:३२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ असार १२, बुधबार ०५:३२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ असार १२, बुधबार ०५:३२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ असार १२, बुधबार ०५:३२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ असार १२, बुधबार ०५:३२
Next Post
प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें क्षीरेश्वरनाथ घोषणापत्र जारी गर्दै सम्पन्न

प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें क्षीरेश्वरनाथ घोषणापत्र जारी गर्दै सम्पन्न

मधेश प्रदेशलाई माथि उकास्ने माध्यम पर्यटन हो :मुख्यमन्त्री सिंह

मधेश प्रदेशलाई माथि उकास्ने माध्यम पर्यटन हो :मुख्यमन्त्री सिंह

सन्साईन एजुकेसनल ईन्स्टिच्युट द्वारा बिदाई समारोह

सन्साईन एजुकेसनल ईन्स्टिच्युट द्वारा बिदाई समारोह

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८१ असार १२, बुधबार ०५:३२
वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

२०८१ असार १२, बुधबार ०५:३२
कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ असार १२, बुधबार ०५:३२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ असार १२, बुधबार ०५:३२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ असार १२, बुधबार ०५:३२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ असार १२, बुधबार ०५:३२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ असार १२, बुधबार ०५:३२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ असार १२, बुधबार ०५:३२
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८१ असार १२, बुधबार ०५:३२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.