Nepal BBC
Saturday, October 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कुश्मा आधारभुत बिधालयमा विद्यार्थीको चाप कक्षा कोठाको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

महेश सिंह by महेश सिंह
२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
कुश्मा आधारभुत बिधालयमा विद्यार्थीको चाप कक्षा कोठाको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

Loading

जेठ २४ लहान – गरिब दलित बिपन्न परिवारको स्कुल बालबालिकालाई पढाईमा सहयोग होस् भने उदेश्यले कुश्मा अधारभुत बिधालयमा पढ्ने सयौं विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन्।
उक्त बिधालयमा खास गरी दलित गरिब बिपन्न निमुखा अपाङ्ग असहाय र आर्थिक रुपले अति बिपन्न परिवारका विद्यार्थीहरु अध्यनरत रहेको सम्बन्धीत वडाका अध्यक्ष तनुक लाल यादवले जानकारी दिनु भयो।
प्रधान अध्यापक चन्द्र मोहन यादवका अनुसार आफुले बिधालय लाई स्थापना गरेको भन्दै करिब ५ कठा जग्गा बिधालयलाई दिएको बताए। जिबनमा निकै छुनौती र समस्या साम्ना गर्दै बिधालयलाई बचाएको उनले सुनाए।सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्बर २ सोठियाईनमा अव्यस्थित कुश्मा अधारभुत बिधालयमा खास गरी दलित गरीब अतिपिपन्न समुदायका बालबालिकाहरु अध्यन गर्ने गरेका छन्।
आकर्षक रमणीय बातावरणमा पठन पाठन कक्षा संचालनमा रहेको जनाए।निरन्तर रूपमा बिधालयले विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु गराउदै आएको जनाए।स्कुलमा विद्यार्थीको तुलनामा कक्षा कोठाको अभाव अझै डेक्स बेन्चको खाचो रहेको छ।डेक्स बेन्च अभावको कारण बिधालयमा विद्यार्थीहरु भुइँ मै पढ्न बाध्य रहेको जनाए।
उक्त स्कुलले बोर्डिङ स्कुल जस्तै शिक्षा प्रदान गर्ने गरेको जनाए।पालिका भरीका अरु सामुदायिक बिधालयको तुलनामा उक्त बिधालयमा गुणस्तरीय शिक्षा दिने गरेको र नियमित रूपमा बालबालिकाहरु लाई खाजा खुवाउने गरेका छन्।करिब २५० विद्यार्थी उक्त बिधालयमा अध्यनरत रहेका प्रधान अध्यापक चन्द्र मोहन यादवले जनाए।
वडा अध्यक्ष तनुकलाल यादवले आउने बजेटबाट भवन बनाउन बजेट छटयाउने प्रतिबद्धता व्यक्त गर्नु भयो। शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले केहि महिना अगाडि बिधालयमा अपिस ब्यवस्थापनको लागी कार्पेट कुर्सी फर्निचरका सम्मानहरु पालिकाबाट बिधालयलाई हस्तान्तरण गरेको हो।
पालिका अध्यक्ष केदार नाथ यादवले सिरहाको अधिकांश पालिकाको तुलनामा सखुवानान्कारकट्टी गाउँपालिकामा शिक्षा सुधारका लागी नमूना शिक्षको खाका तयार गरी शिक्षा क्षेत्रमा फडको मारेको बताए।बिधालयको पहुँचबाट बाहिर रहेका बालबालिकाहरुलाई विभिन्न कार्यक्रम गरी विद्यार्थीलाई शिक्षा संग जोडीएका छन्। शिक्षा सुधारका लागी आफू जहिले तत्पर रहेको अध्यक्ष यादवले एक औपचारिक कार्यक्रममा पत्रकार संग कुरा गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
Next Post
लहान सिटी जेसिजद्वारा बृक्षारोपन

लहान सिटी जेसिजद्वारा बृक्षारोपन

ऋण एशोसिएशन द्वारा ईलाका प्रशासन कार्यालय लहानमा ज्ञापन पत्र

ऋण एशोसिएशन द्वारा ईलाका प्रशासन कार्यालय लहानमा ज्ञापन पत्र

क्याम्पसमा विद्यार्थीलाई भब्य समारोह

क्याम्पसमा विद्यार्थीलाई भब्य समारोह

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८१ जेष्ठ २४, बिहीबार ०१:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.