Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

न्यायमा पहुँचका लागी घुमती कानुनी सहायता कक्ष

महेश सिंह by महेश सिंह
२०८० आश्विन २९, सोमबार १५:११
न्यायमा पहुँचका लागी घुमती कानुनी सहायता कक्ष

Loading

– संस्थातग सुधार मार्फत न्यायमा पहुच अभिवृद्धि परियोजना २ अन्तर्गत आज सिरहाको धनगढीमाई नगरपालिका ८ कसहामा न्यायमा पहुचका लागी घरदैलो कार्यक्रम सम्पन्न भएको छ।महिला हिंसा बन्द गर,महिलाको अधिकार सुनिश्चित गर,विहा बारी २० वर्ष पारी,बालबिवाह बन्द गर जस्ता नारा सहित कसहा चौक देखि कसहा टोलमा घरदैलो गरी फेरी चौकमै आए् कोण सभामा परिणत भएको न्यायमा पहुच कार्यक्रमका कार्यकारी निर्दैशक देवराज पोखरेलले बताए ।

कसहा चौकमा कानूनी साहायता कक्ष पनि संचालनमा छ । साहायता कक्षको उघाटन धनगढीमाई नगरपालिकाका उप प्रमुख तथा न्यायीक समितिका संयोजक संगिता कुमारी चौधरीले गर्नु भएको थियो।कक्षलाई उदघाटन गर्दै चौधरीले भने अहिलेसम्म न्याय समितिमा गरिब दलित अपांग जस्ता व्यत्तिहरुको समान अधिकार नपाएको महसुस गरेको छु। त्यसैले यस्ता कार्यक्रमबाट वहाँहरुको केहि मात्रामा सहयोग हुने आशा लिएको छु।

आज उदघाटन भएको कानूनी साहायता कक्षले त्यहाँ भएका तेस्ता प्रकारका गुनासाहरु संकलन हुने बताए। युएनडिपिको सहयोग,न्यायीक समिति धनगढीमाई नगरपालिका सिरहाको समन्वय तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० आश्विन २९, सोमबार १५:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० आश्विन २९, सोमबार १५:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० आश्विन २९, सोमबार १५:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० आश्विन २९, सोमबार १५:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० आश्विन २९, सोमबार १५:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० आश्विन २९, सोमबार १५:११
Next Post
लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

लहानमा सुमिङ्ग फुल सहित २४ मार्च क्याफेको उदघाटन

नेशनल लघुबित बितिय संस्थाद्वारा स्वास्थय शिबिर सम्पन्न

नेशनल लघुबित बितिय संस्थाद्वारा स्वास्थय शिबिर सम्पन्न

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८० आश्विन २९, सोमबार १५:११
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० आश्विन २९, सोमबार १५:११
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० आश्विन २९, सोमबार १५:११
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८० आश्विन २९, सोमबार १५:११
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८० आश्विन २९, सोमबार १५:११
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८० आश्विन २९, सोमबार १५:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.