Nepal BBC
Wednesday, August 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा प्रहरी दिवसमा सरसफाई

महेश सिंह by महेश सिंह
२०८० आश्विन २८, आईतवार ००:३५
सिरहामा प्रहरी दिवसमा सरसफाई

Loading

सिरहा,२७ असोज । ६८ औं नेपाल प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सिरहाको दुर्गा मन्दिर परिसरबाट सुरु भएको सरसफाई कार्यक्रम सिरहा बजार मुख्य सडकको केही भाग सरसफाई गर्दै सुरु भएकै ठाउँमा सकिएको थियो ।
व्यक्तिको स्वास्थ्य प्रबद्र्धनका लागि सरसफाईको भुमिका महत्वपूर्ण रहेको हुनाले नियमित रुपमा सरसफाई गर्न सबैमा व्यक्ताहरुले आग्रह गरेका छन् । नियमित रुपमा सरसफाई गरियो भने धेरै प्रकारका रोगबाट बच्न सक्ने उनीहरुले तर्क गरेका थिए ।
चाडपर्वले सामुदायको पहिचान झल्काउने भएको हुँदा यस्तो अवसरमा विषेश प्रकारका सरसफाईका कार्यक्रम संचालन गरिनुपर्ने उनीहरुको धारणा रहेको थियो । सरसफाईको प्रभावले सिरहाको दुर्गा मन्दिर परिसर हेर्न लायक बनेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष नविन कुमार यादवको अध्यक्षतामा भएको सरसफाई कोणसभामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक राजेन्द्रराज पाण्डे, जागृति नेपलका अध्यक्ष बद्री नारायण यादव, प्रदेश युवा संजालका अध्यक्ष मोहम्मद नईम राईन लगायतले सरसफाईको महत्वबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबाबु बुढाथोकी, मातृभुमी युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादव, सामाजिक अभियन्ता शम्भु साह, अभियानकर्मी युवाहरु डा.अविनाश पूर्वे, सुमित कुमार यादव, अमित कुमार मुखिया, राजनीतिककर्मी, नेपाल प्रहरी लगायत सैकडौं व्यक्तिहरुको सहभागीता रहेको थियो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० आश्विन २८, आईतवार ००:३५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० आश्विन २८, आईतवार ००:३५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० आश्विन २८, आईतवार ००:३५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० आश्विन २८, आईतवार ००:३५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० आश्विन २८, आईतवार ००:३५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० आश्विन २८, आईतवार ००:३५
Next Post
सामुहिक रुपमा शनी मन्दिर निर्माण हुने ध्वजा स्थापना सम्पन्न

सामुहिक रुपमा शनी मन्दिर निर्माण हुने ध्वजा स्थापना सम्पन्न

सिरहामा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनायो

सिरहामा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनायो

न्यायमा पहुँचका लागी घुमती कानुनी सहायता कक्ष

न्यायमा पहुँचका लागी घुमती कानुनी सहायता कक्ष

Discussion about this post

ताजा समाचार

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० आश्विन २८, आईतवार ००:३५
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० आश्विन २८, आईतवार ००:३५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० आश्विन २८, आईतवार ००:३५
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० आश्विन २८, आईतवार ००:३५
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८० आश्विन २८, आईतवार ००:३५
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८० आश्विन २८, आईतवार ००:३५
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८० आश्विन २८, आईतवार ००:३५
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८० आश्विन २८, आईतवार ००:३५
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८० आश्विन २८, आईतवार ००:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.