Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा लघुबित बिरुद्ध संगठन बिस्तार

महेश सिंह by महेश सिंह
२०८० भाद्र ३, आईतवार ०६:४२
सप्तरीमा लघुबित बिरुद्ध संगठन बिस्तार

Loading

महेश सिंह सिरहा लहान ३ भदौ – सप्तरीको महुली बजारमा शनिबार लघुबित विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको नेतृत्वमा सुरु भएको कार्यक्रममा उदयपुरका जिल्ला अध्यक्ष बिना मगर वरिष्ठ समाजसेवी तथा लघुबित विरुद्धका अभियानता मनोज पौडेल कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा केन्द्रिय सदस्य धनिकलाल चौधरी, प्रदेश सल्लाहकार मोहम्मद गुलजार मियां सप्तरी जिल्ला उपाध्यक्ष उमेश मगत,सप्तरी अभियानता सतिस चौधरी सुमन चौधरी,लगायत करिब ५ सय महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए।काठमाडौंको माइती घर मनडलाबाट सुरु भएको आन्दोलन बिगत १९ महिना देखि निरन्तर जारी रहेको छन्।पाँच सुत्रय माग राख्दै देशका विभिन्न जिल्लामा अव्यवस्थित रहेका लघुबित बितिय संस्थामा तालाबन्दी तोडफोड र कर्मचारीहरुलाई कुटपिट समेत गर्दै किस्ता बहिष्कार गरेका छन्।

सप्तरी जिल्ला भेला कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले माग पुरा नभए राज्य संग बिद्रोह गर्न तयार रहेको चेतावनी दिएका हुन। नेपालको दोश्रो महिला आन्दोलनको रूपमा रहेको आन्दोलन सशक्त रूपमा अगाडी बढीरहेको बताए। पछिल्लो केहि महिना अगाडी प्रदेश बन्द नेपाल बन्द लगायतका क्रियाकलापहरु गर्दै आएका हुन्।

आन्दोलनको क्रममा प्रहरी हस्तक्षप गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप समेत भएको थियो।हाम्रो लडाइँ राष्ट्रिय बैंक संग रहेको भन्दै सरकारसंग ४ बुदे माग सम्बोधन भएको सरकारले बार्ताटोलि बनाईयो।हाम्रो केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीले अन्सन तोटियो।

काम गर्ने अब दिन नेपालबाट समाजिक र आर्थिक रूपमा हाम्रो सामाजलाई सोसन गरेको छ त्यस्लाई सदाको लागी अन्त गर्ने दिन आयो।धनाडे धनी हुँदै जान्छ र गरिब दलित आम नागगरीक दिन प्रतिदिन गरीब हुदैन।नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीको सोकिय सचिब र प्रेस सल्लाहकारले केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीको अन्सनको थियो। ऋणिलाई दिएको लघुबित संस्थाले लिलामी चिट्ठीलाई आगो लगाएर जलाएको छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० भाद्र ३, आईतवार ०६:४२
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८० भाद्र ३, आईतवार ०६:४२
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८० भाद्र ३, आईतवार ०६:४२
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८० भाद्र ३, आईतवार ०६:४२
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० भाद्र ३, आईतवार ०६:४२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० भाद्र ३, आईतवार ०६:४२
Next Post
लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

मधेशी जनताको हक हितमा आफूहरु गम्भिर छु : अध्यक्ष यादव

मधेशी जनताको हक हितमा आफूहरु गम्भिर छु : अध्यक्ष यादव

प्रदेश सांसद चौधरीद्वारा सगरमाथा बेदमाता गयात्री ट्रष्टको उदघाटन

प्रदेश सांसद चौधरीद्वारा सगरमाथा बेदमाता गयात्री ट्रष्टको उदघाटन

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० भाद्र ३, आईतवार ०६:४२
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०८० भाद्र ३, आईतवार ०६:४२
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८० भाद्र ३, आईतवार ०६:४२
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०८० भाद्र ३, आईतवार ०६:४२
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८० भाद्र ३, आईतवार ०६:४२
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८० भाद्र ३, आईतवार ०६:४२
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०८० भाद्र ३, आईतवार ०६:४२
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० भाद्र ३, आईतवार ०६:४२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० भाद्र ३, आईतवार ०६:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.