Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेशी जनताको हक हितमा आफूहरु गम्भिर छु : अध्यक्ष यादव

महेश सिंह by महेश सिंह
२०८० भाद्र ७, बिहीबार ०२:५९
मधेशी जनताको हक हितमा आफूहरु गम्भिर छु : अध्यक्ष यादव

Loading

सिरहा भदौ ७ – सिरहाको धनगढीमा जनता समाजबादी पार्टी नेपालको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आउने भएपछि नेता तथा कार्यकर्ताहरु केन्द्रिय अध्यक्ष यादवलाई स्वागत गर्नका लागि सिराहा जिल्लाको मुख्य चोक चोकमा फूल माला लिएर आउनु अगावै तयारी अवस्थामा रहेका थिए।

जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाद्धारा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

माननिय उपेन्द्र यादवको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा राजकिशोर यादव, प्रदेश सांसद ललिता विद्रोही , जिल्ला स्तरका नेता तथा कार्यकर्ता, प्रदेश स्तरका नेता तथा कार्यकर्ता, लगायतको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमको पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्दघाटन माननीय उपेन्द्र यादवले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभाबशाली नेता तथा पूर्व मन्त्री राजकिशोर यादवले ” कुनै भ्रष्टाचार काण्डमा जनता समाजवादी पार्टी नेपालका नेताहरु नमुछिएपछि ‘गौर घटना’ को बहानाबाजी गरेको आरोप लगाउनु भयो ।

आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता यादवले हाम्रा नेताहरु सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डमा नमुछिएकाले उपेन्द्र यादव अव देशको हिरो हुदैछ , भन्ने त्रासका कारण गौर घटनाको बाहाना निकालेको जिकिर गर्नुभयो नेता यादवले गौर घटना विशुद्ध राजनीतिक घटना भएको भन्दै त्यसलाई राजनीतिक नजरले हेर्न जरुरी भएको बताउनु भयो ।

वरिष्ट नेता यादवले पार्टीमा नव आगन्तुकलाई माला र टिका लगाएर स्वागत गर्नु भएको थियो उल्लेखनीय संख्यामा सहभागी भएको कार्यकर्ताहरुको लागि कार्यक्रम परिसरमा महिला र पुरुषको लागि बसाई ब्यबस्थापन गरिएको थियो ।

कार्यक्रम स्थलमा व्यापक रूपमा नेपाल प्रहरी ,ट्राफिक प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको थियो ।कार्यक्रममा बोल्दै नेता यादवले ” देशमा मधेशी जनताको हक हितमा आफूहरु गम्भिर रूपमा आवाज उठाईरहेको आशय प्रकट गर्नु भएको थियो ।बृहत पार्टी प्रबेश कार्यक्रम, सिराहा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाको आयोजनामा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सिराहामा सम्पन्न भएको छ।

सिरहा क्षेत्र न. २ (ख) जनमत पार्टीका प्रदेश सभा उम्मेदवार विनोद चौधरी जसले ६८५४ मत ल्याएर प्रतिस्पर्धी रहेका उनी जसपामा प्रवेश गरेका हुन।त्यस्तै जनमत पार्टीकै नगर अध्यक्ष तथा मेयर प्रत्यासी उम्मेदवार भरत यादव लगायत लगायत हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन।सम्पूर्ण नवप्रवेशी जनताहरुलाई हार्दिक स्वागत गरेका छ्न। मधेशको सान नवप्रवेशी महानुभावहरुलाई माला र अबिरकाे टिका लगाएर स्वागत गर्दै कार्यक्रम सम्पन्न गरेका थिए

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० भाद्र ७, बिहीबार ०२:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० भाद्र ७, बिहीबार ०२:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० भाद्र ७, बिहीबार ०२:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० भाद्र ७, बिहीबार ०२:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० भाद्र ७, बिहीबार ०२:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० भाद्र ७, बिहीबार ०२:५९
Next Post
प्रदेश सांसद चौधरीद्वारा सगरमाथा बेदमाता गयात्री ट्रष्टको उदघाटन

प्रदेश सांसद चौधरीद्वारा सगरमाथा बेदमाता गयात्री ट्रष्टको उदघाटन

युट्रर्न ईन्टरनेशनलद्वारा लहानमा स्वास्थय सचेतना

युट्रर्न ईन्टरनेशनलद्वारा लहानमा स्वास्थय सचेतना

किरात राई संघ नेपालको प्रदेश स्तरीय अधिबेशन चोहर्वामा सम्पन्न

किरात राई संघ नेपालको प्रदेश स्तरीय अधिबेशन चोहर्वामा सम्पन्न

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८० भाद्र ७, बिहीबार ०२:५९
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८० भाद्र ७, बिहीबार ०२:५९
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० भाद्र ७, बिहीबार ०२:५९
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० भाद्र ७, बिहीबार ०२:५९
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० भाद्र ७, बिहीबार ०२:५९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० भाद्र ७, बिहीबार ०२:५९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० भाद्र ७, बिहीबार ०२:५९
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० भाद्र ७, बिहीबार ०२:५९
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० भाद्र ७, बिहीबार ०२:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.