Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अनेरास्ववियु बिद्यार्थी संगठन मधेश प्रदेशको सचिब पदमा सतिशचन्द्र सिंह

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० असार ५, मंगलवार १५:०७
अनेरास्ववियु बिद्यार्थी संगठन मधेश प्रदेशको सचिब पदमा सतिशचन्द्र सिंह

Loading

सुरेश राय-सिरहा,३ असाढ_अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु)मधेश प्रदेश सचिब पदको जिम्मेवारी सतिशचन्द्र सिंहले पाएका छ्न ।

हिजो अस्ति बसेको अनेरास्ववियु केन्द्रिय सचिवालयको पाचौ बैठक त्रिभुवन बिशवबिधालय केन्द्रिय क्यामपसको सिनास हल कृतिपुरमा बसेको बैठकले मधेश प्रदेशको सचिब पदको जिम्मेवारी सिंह लाई दिएको हो ।सिंह लगायत मधेश प्रदेश,प्रदेश कमिटिको सह-सन्योजकमा शिबहरी गौतम लाई जिम्मेवारी प्रदान गरिएको छ ।

सतिशचन्द्र सिंह क्यौ बर्ष देखि एमाले पार्टीमा रहेर युबा नेताको रुपमा भुमिका खेल्दै आएका छ्न ।सिंह अनेरास्ववियुका मधेश प्रदेश सह-सचिब भएर केही बर्ष कार्यकाल समेत सम्हालेका थिए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार ५, मंगलवार १५:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार ५, मंगलवार १५:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार ५, मंगलवार १५:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार ५, मंगलवार १५:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार ५, मंगलवार १५:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार ५, मंगलवार १५:०७
Next Post
भगवानपुरमा उधमी बनाउन कृषक महासंघको जोड

भगवानपुरमा उधमी बनाउन कृषक महासंघको जोड

भगवानपुरमा उधमी बनाउन कृषक महासंघको जोड

भगवानपुरमा उधमी बनाउन कृषक महासंघको जोड

भगवानपुरमा उधमी बनाउन कृषक महासंघको जोड

भगवानपुरमा उधमी बनाउन कृषक महासंघको जोड

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८० असार ५, मंगलवार १५:०७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८० असार ५, मंगलवार १५:०७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८० असार ५, मंगलवार १५:०७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८० असार ५, मंगलवार १५:०७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८० असार ५, मंगलवार १५:०७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० असार ५, मंगलवार १५:०७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० असार ५, मंगलवार १५:०७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० असार ५, मंगलवार १५:०७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० असार ५, मंगलवार १५:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.