Nepal BBC
Monday, January 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान २० का पीडित परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा उपचार खर्च सहयोग

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
लहान २० का पीडित परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा उपचार खर्च सहयोग

Loading

महेश सिंह लहान सिरहा २६ जेठ –सिरहाको लहान नगरपालिका वडा नम्बर २० मोतीपुरका राम प्रकाश महतो करिब महिनो दिन देखि पेटको समस्या लिएर धरान स्थित बिपी कोइराला बिज्ञान प्रतिष्ठानमा थलिएका छन्।
घरको आर्थिक अवस्था निकै दैनिय रहेको र पुर्ण रुपले सुकुम्बासी रहेको राम प्रकाश महतोलाई उपचार खर्च नहुँदा मृत संग लडिरहेका छन्।

आन्द्रामा समस्या देखे पछि महतोलाई पेटको अपरेसन गरेका छन। अप्रेसन खर्च समेत उनले तिर्न सक्ने अवस्था नरहेको सहयोगको लागी सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई अपिल गरेका छन्।आमा बुबा बिगत ४ बर्ष अगाडी बितिसकेका हुन्। आमा बुवाको एक्लो छोरा रहेको राम प्रकाश महतो पैसा नभएको कारण अस्पतालमा थलिएका छन्।

लहान नगरपालिका बाट आर्थिक सहयोग मागन जादा २ हजार रुपैयाँ सहयोग गरेका छन्। बिरामी महतोलाई श्रीमती र २ छोरा १ छोरी छिन्। ज्याला मजदुरी गरे घर परिवार चलाउदै आएका महतोले आफै बिरामी परे पछी छोराछोरी र परिवारलाई बिचल्ली भएका छन्।

स्थानीय र नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका केन्द्रिय अध्यक्ष मुकेश कुमार महतोको विशेष पहलमा पीडित परिवारलाई हेल्फ मधेसी संस्थाले जिबन रक्षाको लागी मलेसियाले उपचार खर्चमा केहि सहयोग होस भने उदेश्यले हेल्फ मधेसीका केन्द्रिय अध्यक्ष राम उदगार यादव,संस्थापक अध्यक्ष शिव कुमार यादव,मिर्चैया नगरपालिकाका अध्यक्ष राम यादव सदस्य श्रवण महरा,स्थानीय श्रीदेब महतो, समाजसेवी रोबिन यादव स्थानीय युवा मोतीराम महतो लगायत पत्रकार महेश सिंहको रोहबरमा पीडितका श्रीमती रेखा कुमारी महतोलाई नेपाली रुपैया २१ हजार केहि रुपैया सहयोग गरेका संस्थापक अध्यक्ष शिव यादवले बताए।
यहाँहरुबाट सहयोगका अपेक्षा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

Next Post
अगामी रणनीतिका लागी संघर्ष समितिको प्रशिक्षण भेला सम्पन्न

सिरहामा धम्कीको त्रासमा जीवन खेपदै अधिकारकर्मी

टिपरलाई सिमित गतिमा चालाउन ट्राफिक प्रहरी निरीक्षक बस्नेको निर्देशन

Discussion about this post

ताजा समाचार

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०८० जेष्ठ २६, शुक्रबार ०२:४४
लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.