Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा अधा दर्जन लघुबित संस्थामा आन्दोलनकारीद्वारा तलाबन्दी

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
लहानमा अधा दर्जन लघुबित संस्थामा आन्दोलनकारीद्वारा तलाबन्दी

Loading

महेश सिंह सिरहा लहान १२ जेष्ठ- मणि राम गेवाली नेतृत्वको समर्थक द्वारा सिरहाको लहानमा आधा दर्जन लघुबित संस्थामा तलाबन्दी गरेका छन्।लघुबित विरुद्धको संघर्ष समितिका महिलाहरु बिशाल पर्दर्शन गरेका छन्। तालाबन्दी गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा एक आन्दोलनकारी र एक नेपाल प्रहरी समान्य गाईते भएका छन्।

आन्दोलनकारीले विभिन्न ५ सुत्रीय माग राख्दै आएका छन्।
सिरहाका जिल्लाका अध्यक्ष अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा समाजिक अभियनता पुनम महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा लघुबित पीडित महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियोे।आन्दोलनकारी महिलाहरूले तलाबन्दी गर्दा नेपाल प्रहरी र शस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए।

लहान लगायत सिरहाका विभिन्न ठाँउबाट लघुबित संस्थाहरु बिस्थापित भएका छन्।कार्यक्रममा केन्द्रिय सदस्य धनीक लाल चौधरी मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ,मधेस प्रदेशका सचिब तथा सिरहा अध्यक्ष अर्जुन बिश्वकर्मा सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी,उपाध्यक्ष उमेश भगत,सिरहा जिल्ला सदस्य सुलोचना चौधरी,लिलम कामैत लगायत करिब ५ पाँच सय आन्दोलनकारीहरुको उपस्थिति रहेका थिए। लहानमा एनआईसी लघुबितबितीय संस्था र श्रमजिबि

लघुबित संस्थाहरुले कार्यालयको बोड समेत हटाएर कार्यालय छोडने गरेका छन्।आन्दोलनको कारण लघुबित कर्मचारीहरु मानशिक तनाव खेपन बाध्य भएका छन्।जिल्ला,जिल्लाबाट लघुबित संस्थाले बिस्थापित भइरहेका छन्।पीडित महिलाहरूले सकृय हुँदा लघुबित कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन्।समिति केन्द्रिय सदस्य धनीक लाल चौधरीले जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माले जनाए।उल्लेखनीय उपस्थिति रहेको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
Next Post
सामाज सेवामा अग्रसर हुँदै महालक्ष्मी बिकास बैंक

सामाज सेवामा अग्रसर हुँदै महालक्ष्मी बिकास बैंक

लहानमा सरोकारवाला संग अन्तरक्रिया

लहानमा सरोकारवाला संग अन्तरक्रिया

पहुँच अभिवृद्धिका लागी अन्तरक्रिया

पहुँच अभिवृद्धिका लागी अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.