Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २५, बिहीबार ०७:११
मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

Loading

महेश सिंह ​लहान सिरहा –मानवीय सेवा तथा सामाजिक उत्तरदायित्व बहन गर्दै लहान सिटी जेसिजको आयोजनामा  बृहत् रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ।
​लहान-७ स्थित दुर्गा मन्दिर नजिकै बिहानैदेखि सुरु भएको यस कार्यक्रममा युवाहरू तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
​
​यस रक्तदान कार्यक्रमको मुख्य उद्देश्य स्थानीय अस्पताल तथा रक्त सञ्चार केन्द्रमा देखिएको रगतको अभावलाई कम गर्नु र आकस्मिक अवस्थाका बिरामीहरूलाई सहयोग पुर्‍याउनु रहेको आयोजक संस्थाले जनाएको छ।
​जेसिजका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र साधारण नागरिकहरूले समेत रक्तदान गरी यस जीवन बचाउने अभियानमा सहयोग गरिरहेका छन्।

​”रक्तदान जीवनदान हो। हामीले सानो प्रयासबाट कसैको जीवन बचाउन सक्छौं। यो मानवीय दायित्व पूरा गर्न पाउँदा हामी गौरवान्वित छौं।लहान सिटी जेसिजका एक पदाधिकारी ​यो रक्तदान कार्यक्रम दिनभरि जारी रहने आयोजकले जानकारी गराएको छ।
​

महेश सिंह

महेश सिंह

Related Posts

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर २५, बिहीबार ०७:११
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

Next Post
शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर २५, बिहीबार ०७:११
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर २५, बिहीबार ०७:११
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८२ मंसिर २५, बिहीबार ०७:११
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८२ मंसिर २५, बिहीबार ०७:११
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर २५, बिहीबार ०७:११
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर २५, बिहीबार ०७:११
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.