Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुर पतारीमा महिला किसान उत्साहित, गहुँ उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ८, सोमबार २२:४०
लक्ष्मीपुर पतारीमा महिला किसान उत्साहित, गहुँ उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

Loading

महेश सिंह लहान- JP RWEE (Joint Programme on Rural Women Economic Empowerment) कार्यक्रम अन्तर्गत सोमबार वडा क्षेत्रमा १५ वटा महिलामुखी कृषक समूहका ४५० महिला सदस्यलाई निःशुल्क गहुँको बिउ वितरण गरिएको छ। कुल ५४०० किलो (५४ क्विन्टल) गहुँको बिउ वितरण कार्यक्रम वडा अध्यक्ष ब्रह्मदेव यादवको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो।

वडा अध्यक्ष यादवका अनुसार महिला कृषकलाई गुणस्तरीय बिउ प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो, जसले ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका साथै उत्पादन वृद्धिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिउ वितरण पाएपछि कृषक महिलाहरू खुशी व्यक्त गर्दै आगामी वर्षको गहुँ उत्पादनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन्। कृषक महिलाले निःशुल्क प्राप्त भएको बिउले कृषि लागत कम भई उत्पादनमा वृद्धि हुनसक्ने बताएका छन्।

स्थानीय सरकारले कृषि आधुनिकीकरण र महिलाको भूमिका सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर ८, सोमबार २२:४०
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post
माधोपुरमा जसपा,नेपालको वडा स्तरीय कार्यकर्ता भेला

जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर ८, सोमबार २२:४०
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ मंसिर ८, सोमबार २२:४०
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ मंसिर ८, सोमबार २२:४०
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर ८, सोमबार २२:४०
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर ८, सोमबार २२:४०
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर ८, सोमबार २२:४०
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर ८, सोमबार २२:४०
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.