Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा ट्राफिक प्रहरीको सडक सचेतना अभियान

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ८, बिहीबार १८:४८
लहानमा ट्राफिक प्रहरीको सडक सचेतना अभियान

Loading

महेश सिंह सिरहा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान खण्डमा सडक दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले सडक सुरक्षा सचेतना अभियान सुरु गरेको छ।
चाइना रेलवे कम्पनीले निर्माण गरिरहेको लहानको सडक खण्ड अस्थायी र अस्थिर बनेपछि सर्वसाधारण र पैदलयात्रुहरू उच्च जोखिममा परेका छन्। सडक पेटीमा व्यापार गर्ने व्यापारीहरू, अनियन्त्रित सवारी चाप र निर्माणाधीन सडकको अव्यवस्थित अवस्था दुर्घटनाको मुख्य कारण बनेका छन्।
सडकमा पैदल हिँड्ने नागरिक दुर्घटनामा पर्ने सम्भावना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले विशेष अभियान सञ्चालनमा ल्याएको हो।
ट्राफिक प्रहरी लहानका इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार, सडक सुरक्षालाई प्राथमिकतामा राख्दै लहानमा दर्जनौं ट्राफिक प्रहरी परिचालन गरिएको छ। “सडकमा पैदल हिँड्ने, व्यापार गर्ने र सवारी साधन चलाउने सबै पक्षलाई सचेत गराउन अभियान सञ्चालन गरिएको हो,” उनले भने।
अभियानअन्तर्गत ट्राफिक प्रहरीले सडक किनारमा व्यापार गरिरहेका व्यापारीलाई हटाउने, सचेतना दिने र ट्राफिक नियमको पालना गराउन कडाइ थालेको छ।
स्थानीय बासिन्दाले ट्राफिकको सक्रियता र सचेतना अभियानलाई सकारात्मक रूपमा लिएका छन्। तर निर्माण कम्पनीले सडक गुणस्तरीय नबनाउँदा समस्या थपिएको उनीहरूको गुनासो छ।

महेश सिंह

महेश सिंह

Related Posts

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

Next Post
जनमत पार्टीले दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ अनुहार सरकारमा पठाउने तयारी

नेकपा एस लहान नगरको अधिवेशन भव्य रूपमा मनाइने

नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.