Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ३, शनिबार ०६:४८
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

Loading

महेश सिंह सिरहा – धनगढीमाई नगरपालिका–३ कुरवामा माईतीघरमा बसेकी ३७ वर्षीया कोशीला मुखियाको जीवन कठोर संघर्षले भरिएको छ। करीब दुई दशकअघि गोलबजार नगरपालिका–५ धर्मपुरमा मागी विवाह गरेकी कोशीला अहिले पाँच सन्तानसहित माईती फर्कन बाध्य छिन्। 

विवाहपछि पाएको थोरबहुत जग्गा पनि सडक विस्तारको क्रममा गुमेपछि उनी पूर्ण रूपमा सुकुम्बासी बनिन्। श्रीमान् दिलीप मुखिया मानसिक रोगी छन्। कमाउने र परिवार चलाउने जिम्मेवारी कोशीलामाथि आइपरेको छ। चार वर्षदेखि कुरवामै जीवन धान्दै आएकी कोशीलाको अवस्था अत्यन्तै नाजुक छ। 

उनको पीडाले स्थानीय र विदेशमा रहेका युवाहरूलाई समेत भावुक बनाएको छ। पछिल्लो १२ वर्षदेखि कतारस्थित डब्लुएफसी (WFC) कम्पनीमा कार्यरत स्थानीय पवन कुमार मुखियाले पीडित कोशीलालाई सहयोग स्वरूप ३० हजार तिन सय रुपैयाँ पठाएका छन्। पवनकी श्रीमती मञ्जु मुखियाले उक्त सहयोग रकम उपलब्ध गराएकी हुन्। 
शनिबार नगरप्रमुख शिवशंकर महतो र पूर्व वडा अध्यक्ष देवन साहको समन्वयमा प्रमुख महतोको हातबाट कोशीलालाई सहयोग रकम हस्तान्तरण गरिएको हो। प्रमुख महतोले पीडितको अवस्था देख्दा दुःख लागेको भन्दै घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, उनका छोराछोरीको शिक्षामा समेत नगरपालिका स्तरबाट सहयोग गर्ने आश्वासन दिए। 
‘सडकले उनको जमिन मात्रै होइन, जीवनभरको आधार लिएको छ,’ नगरप्रमुख महतोले भने, ‘हामी नगरपालिका तर्फबाट यथासम्भव सहयोग गर्छौं।’ 
यसरी एक सहयोगी हातले कोशीलाको जीवनमा राहतको आभास दिएको छ। यस्ता विपन्न परिवारको संरक्षणमा राज्य र समाजले सशक्त कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ ३, शनिबार ०६:४८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ ३, शनिबार ०६:४८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ जेष्ठ ३, शनिबार ०६:४८
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ जेष्ठ ३, शनिबार ०६:४८
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ ३, शनिबार ०६:४८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ जेष्ठ ३, शनिबार ०६:४८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.