Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

तेस्रो लिङ्गीहरु बच्चा चोर हैन अपवाह मात्र हो: कुटपिट गर्ने ब्यक्तीमाथी कडा कार्वाहीको माग

महेश सिंह by महेश सिंह
२०७९ भाद्र २६, आईतवार ०५:४८
तेस्रो लिङ्गीहरु बच्चा चोर हैन अपवाह मात्र हो: कुटपिट गर्ने ब्यक्तीमाथी कडा कार्वाहीको माग

Loading

महेश सिंह सिरहा लहान २६ भदौ – सिरहाको लक्ष्मीपुर चौकमा शनिबार बेलुका करिब ५ बजेको समयमा बच्चा चोरको नाउँमा निर्घात कुटपिट गरिएका सिरहाको कल्याणपुर नगरपालिका ९ डुमरी बस्ने ४३ बर्षका मुनी किनर र धनुषाको हस्तपुर नगरपालिका मल्हनिया घर भएका ४५ बर्षको चन्दे किनर तेस्रो लिङ्गी दुबै जना माथी स्थानीय एक जना कपडा ब्यवसायीले एकासी बच्चा चोर हो भनेर निर्घात कुटपिट गरेका छन्।

कपडा ब्यवसायी सोधपुछ र कुटपिट गर्न थाले पछि स्थानीयहरुको एक समुहले दुबै जना तेस्रो लिङ्गी गुपताङ्ग र मर्ना सन गरी कुटपिट गर्दा जिबन ज्योति समाज लहानका शखा कार्यालयको ध्यानाकर्षण भएको छ। मुनि किनर भनीने तेस्रो लिङ्गीले लक्ष्मीपुर चौकमा आफनै दीदीलाई साथी संगै भेटेर लहान आउने क्रममा कुटपिट भएको हो।

मुनी र चन्दे भने तेस्रो लिङ्गी लहान नगरपालिका वाडा नम्बर ५ मा कोठा भाडा लिएर बस्दै आएका छन्। उनीहरुले बच्चा जन्मिएको घरमा दुई ३ जनाको समुहमा गएर नाच गान गर्ने र बधाई दिने गरे उनीहरुले खुशी राजीले दिएको पैसाबाट आफनो घर परिवार चलाउने र जिबीको पार्जन गर्ने गरेका छन् । उनीहरु लहान ६ स्थित रहेको जिबन ज्योति समाजको सदस्य र सेवा ग्राही समेत रहेका हुन्।कुटपिट भएको घटना प्रति संस्थाका सम्पुर्ण पदाअधिकारीहरु दु:ख र निन्दनीय घटना भएको हो। खेद प्रकट गर्दै दोसीलाई कडा कर्बाहीको माग गरेका छन्।

पीडितहरुको समुहले ईलाका प्रहरी कार्यालय सिरहामा कार्बाहीको लागी निवेदन र उजुरी दर्ता समेत गराएका संस्थाका अध्यक्ष राम जनक राय र प्रबन्धक लक्षमेश्वर प्रसाद यादवले घटना दु:खद भएको कार्बाहीको जोडदार माग गरेका हुन्। कर्बाही न भए देश भरी हामी चरणबध आन्दोलनमा जाने चेतावनी दिएका हुन।

महेश सिंह

महेश सिंह

Related Posts

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र २६, आईतवार ०५:४८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

Next Post
प्रहरी उपरीक्षक बस्नेतको इमान्दारीता पर्सामा टिक्न सकेन, अभियुक्तकै संरक्षणमा लागेको आरोप

मिलाफ नेपालक जितिया पर्व समारोह २०७९ सम्पन्न, मैथिली लोकगीत प्रतियोगितामे ‘सावित्री देवी राम’ प्रथम

सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न, अध्यक्षमा प्रदिप राई

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र २६, आईतवार ०५:४८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र २६, आईतवार ०५:४८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र २६, आईतवार ०५:४८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र २६, आईतवार ०५:४८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र २६, आईतवार ०५:४८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र २६, आईतवार ०५:४८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.