Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान साखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

महेश सिंह by महेश सिंह
२०८१ पुष ५, शुक्रबार ०३:०८
लहान साखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

Loading

महेश सिंह लहान ५ पौष – विश्वकै ठूलो मोटरसाइकल निर्माता हीरो मोटर वर्कसपले नेपालमा दुई नयाँ मोटरसाइकल,  सार्बजनिक गरेको छ। पछिल्लो लामो समय देखि लहानमा संचालनमा रहेको हिरो स्वरुमले एक औपचारिक कार्यक्रमको आयोजना गरी नायाँ गाडी सार्बजनिक गरेका सिटी ट्रेडस सन्सर्नका संचालक रमेश कुमार सिंहले जानकारी दिनु भयो। १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, सार्वजनिक गरेको छ। लहान शाखाबाट बिक्री सुरु भएका यी मोटरसाइकलहरू नेपाली युवा राइडरहरूको आवश्यकता र रुचि अनुरूप डिजाइन गरिएका छन्।
एक्स्ट्रिम १६० आर फोरभी रु. ३,८४,९००,एक्स्ट्रिम १२५ आरसीवीएस भेरियन्ट: रु. २,८९,९००,एबीएस भेरियन्ट रु. ३,११,९००
एक्स्ट्रिम १६० आर फोरभी,१६३ सीसी ४-भल्भ बीएस-भीआई इन्जिन, १६.९ पीएस पावर।
०–६० किमी/घण्टा ४.४१ सेकेन्डमा,इनभर्टेड फोर्क, ७-स्टेप सस्पेन्सन,ब्लुटुथ कनेक्टिभिटी र इन्भर्टेड स्पीडोमिटर,एक्स्ट्रिम १२५ आर,१२५ सीसी स्प्रिन्ट इन्जिन, ११.४ बीएचपी पावर
प्रोजेक्टर एलईडी हेडल्याम्प, नेगेटिभ एलसीडी डिस्प्ले, र ईबीटी प्रणाली। हीरो मोटोकर्पका एरिया सेल्स म्यानेजर गिरीधरानन्द महराले भने, “नयाँ एक्स्ट्रिम रेंजले ‘नयाँ नेपालको नयाँ हीरो’ अवधारणालाई झल्काउँदै ग्राहकहरूको माग पूरा गर्नेछ।”
सिटी ट्रेडर्स कन्सर्नका प्रो. रमेश कुमार सिंहले भने, “यी मोटरसाइकलहरूले शहरी यात्री र एड्भेन्चर प्रेमी दुवैलाई आकर्षित गर्नेछन्।”
सन् २०१४ देखि नेपालमा आफ्नो यात्रा सुरु गरेको हीरो मोटोकर्पले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता लोकप्रिय मोडेलहरू मार्फत बजारमा आफ्नो बलियो स्थान बनाएको छ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर ले आधुनिक प्रविधि, आकर्षक डिजाइन, र उत्कृष्ट सुरक्षाको संयोजनमा नेपाली युवा राइडरहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८१ पुष ५, शुक्रबार ०३:०८
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ पुष ५, शुक्रबार ०३:०८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ पुष ५, शुक्रबार ०३:०८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ पुष ५, शुक्रबार ०३:०८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ पुष ५, शुक्रबार ०३:०८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ पुष ५, शुक्रबार ०३:०८
Next Post
हिमालयन विद्या निकेतनमा भव्य ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न

हिमालयन विद्या निकेतनमा भव्य 'कल्चरल एन्ड फुड फेस्टिवल' सम्पन्न

मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८१ पुष ५, शुक्रबार ०३:०८
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ पुष ५, शुक्रबार ०३:०८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ पुष ५, शुक्रबार ०३:०८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ पुष ५, शुक्रबार ०३:०८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ पुष ५, शुक्रबार ०३:०८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ पुष ५, शुक्रबार ०३:०८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ पुष ५, शुक्रबार ०३:०८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ पुष ५, शुक्रबार ०३:०८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ पुष ५, शुक्रबार ०३:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.